नेकपाको सचिवालयको बैठक आज

नेकपाको सचिवालयको बैठक आज

  • शनिबार, साउन ३, २०७७
  • मिर्मिरे अनलाइन

  • 3.7K
    SHARES

असार ३ काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीको दुबै पदबाट राजीनामा माग पछि अस्वस्थ बनेको नेकपा भित्रको विवाद मिलाउने प्रयास अझै जारी छ ।
असार १० मा शुरु भएको स्थायी समितिको बैठक रोक्दै सहमतिको कोशिस गर्दै आएका नेताहरुले आजका लागि सचिवालयको बैठकल बोलाएका छन् ।
सचिवालयमा ९ जना सदस्य रहेका छन् ।
पटक पटक ओली र प्रचण्ड र पछिल्लो पटक माधव नेपाल सम्म सहभागी छलफलमा समेत राजीनामा माग्ने र नदिने दुबै पक्षको अडान यथावत रहेकाले सहमति के मा गर्न सकिन्छ भन्ने अभिप्रायले आज सचिवालयको बैठक बोलाईएको हो ।
सचिवालयको बैठक अपरान्ह ३ बजे बस्ने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनु भयो ।
नेताहरुबीच सहमति नभए स्थायी समिति पछि केन्द्रीय समितिको बैठक बोलाउने संभावना रहेको बताईन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ