काठमाडाैं, ३ साउन । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीकाे सचिवालय बैठक बसिरहेकेा छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बिसरहेको पाटीर्ब प्सिवक्रता नारायणाकाजी श्हेरेषठले जानकारी दिनुभयो ।
शनिबार दिउँसो ३ बजेर १० मिनेटमा बैठक सुरु भएको बैठकमा पाटीर्ने भित्रकाे बिवाद समाधानको बारेमा छलपफल भइरहेकेा छ ।
यसअघि, गएको असार १० गते सुरु भएको स्थायी कमिटी बैठकमा प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग भएपिछ बैठक नै प्रभावित हुँदै आएको छ । अन्तिम पटक शुक्रवार पुनः स्थगित स्थायी कमिटि बैठक भोली अपरान्ह ३ बजे बस्ने तय भएको छ ।
पटक–पटक मिति तोक्दै बैठक सारेर अध्यक्षद्वय ओली र पुष्पकमल दाहालबीच भएका छलफलमा पनि सहमति हुनसकेको छैन ।
ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा नदिने अडान दोहोर्याउनुभएको छ भने दाहालसहित वरिष्ठ नेता माधवकुमार नेपाललगायतका नेताहरुले दुईमध्ये एक पद छोड्नुपर्ने अडान राखेका छन् ।