काठमाडौं, १ साउन । आज थप २१३ जना कोारेना संक्रमित निको भएर घर फर्किएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा २१३ जनाले कोरोना जितेका हुन्।
योसँगै डिस्चार्ज हुनेको संख्या ११ हजार दुई सय ४९ पुगेको छ। पछिल्लो २४ घण्टामा चार हजार नौ सय ८१ जनाको पीसीआर विधिबाट नमुना परीक्षण गरिएको थियो। अहिले क्वारेन्टाइनमा २३ हजार पाँच सय रहेका छन्। आइसोलेसनमा ६ हजार ५६ जनाको उपचार भइराखेको छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline