काठमाडौं, १० साउन । बिहीबार दिउँसो काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्याल र सह–सचिव राजेश्वर ज्ञवाली भन्द्रकालीबाट सिंहदरबारको मुल गेट हुँदै कामको शिलसिलामा...
काठमाडाैं, १० साउन । आज थप १०६ जना काेराेना संक्रमित निकाे भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार...
काठमाडौं, १० साउन । नेपालमा थप १०९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १०९ जना...
साउन १०, रौतहट । भारतीय समुहबाट पटक पटक सीमा सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरीमाथि आक्रमण हुने गरेको छ । यसैक्रममा नेपाल प्रवेश गर्न लागेका...
सर्लाही, १० साउन । सर्लाहीको हरिपूर्वा नगरपालिका–३ का वडाध्यक्षमाथि कुटपिट भएको छ । हरिपुर्वा नगरपालिका–३ धनकौलका वडाध्यक्ष धर्मराजसिंह महतोमाथि सोही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले कुटपिट...
कन्चनपुरमा १३ बर्षीया बालिका निर्मला पन्तको बलात्कार पछि बर्बरतापूर्ण हत्या भएको आज दुई बर्ष पूरा भएको छ । के सडक के सदन महिनौ सम्म...
पर्सा, १० श्रावण । पर्साको बिरगंज महानगरपालिकामा जिल्ला प्रशासन कार्यालय पर्साले आज बिहानैबाट कफ्र्यु लगाएको छ । पर्सामा कोरोना संक्रमण र मृत्यु दुबै बढ्न थाले...
साउन ९, वीरगन्ज । नेपालमा थप २ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । नारायणी अस्थायी कोरोना अस्पतालमा शुक्रबार साझ मृत्यु भएकी किशोरीको...
साउन ९, वीरगन्ज । आज १९ वर्षीया किशोरीको नारायणी अस्थायी कोरोना अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । झाडापखाला र भाइरल इन्सेफ्लाइटीसको बिरामी उनको शुक्रबार...
साउन ९ बीरगञ्ज । पुनः कोरोनाले संक्रमण र मृत्यु दुबै बढे पछि बीरगञ्जमा कफ्र्यु लगाउने निर्णय भएको छ । आज पर्सा जिल्लाका सिडिओको अध्यक्षतामा बसेको...
साउन ९ काठमाण्डौं । नेपालमा आज थप एक सय ७ जना नयाँ संक्रमित थपिएका छन् । देशभरका २७ वटा प्रयोगशालामा भएको परीक्षण नतिजा अनुसार...
साउन ९ काठमाण्डौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी ओलीको निर्देशनमा पार्टीको बैठक चल्दा चल्दै...
साउन ९ बीरगञ्ज । बीरगञ्जमा कोरोनाबाट आज थप एक व्यक्तिको मृत्यु भएको छ । नारायणी अस्थायी कोरोना अस्पतालमा भर्ना भइ उपचार गराइरहेकी वीरगन्ज महानगरपालिका–...
साउन ९ काठमाण्डौं । आफ्नै पत्नीकोृ हत्या गरेको अभियोगमा सर्वस्व सहित जन्मकैदको सजाय काटिरहेका शसस्त्रका पूर्व डिआईजी रञ्जन कोईरालालाई उन्मुक्त दिने गरी फैसला गर्ने...
वीरगंज, ८ साउन । वीरगन्जकाे जेलमा रहेका कैदीमा पनि काेराेना संक्रमण पुष्टि भएकाे छ । बिहिवार राति वीरगंज काराकारका ५ कैदी र अन्य २५...
साउन ८ काठमाण्डौं । नेपालमा आज एक सय ४७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशभरका २७...
ठेगाना:अनामनगर काठमाडौँ