बीरगञ्जमा कोरोना बढे पछि कफ्र्यु लगाउने निर्णय, अत्यावस्यक काम बाहेक सबै बन्द हुने

बीरगञ्जमा कोरोना बढे पछि कफ्र्यु लगाउने निर्णय, अत्यावस्यक काम बाहेक सबै बन्द हुने

  • शुक्रबार, साउन ९, २०७७
  • मिर्मिरे अनलाइन

  • 14.7K
    SHARES

साउन ९ बीरगञ्ज । पुनः कोरोनाले संक्रमण र मृत्यु दुबै बढे पछि बीरगञ्जमा कफ्र्यु लगाउने निर्णय भएको छ ।
आज पर्सा जिल्लाका सिडिओको अध्यक्षतामा बसेको जिल्ला संकट व्यवस्थापन केन्द्र ( सिएमसी) को बैठकले भोली बिहान ५ बजे बाट अर्को आदेश नभए सम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
औषधी उपचार तथा अन्य अत्यावस्यक काममा बाहेक कोही पनि घर बाहिर निस्कन पाउने छैनन् ।
बजार पसल, उद्योग, धन्दा, यातायात सबै बन्द गर्ने पनि सिएमसीले निर्णय गरेको छ ।
पर्सामा लगातार कोरोना संक्रमित बढेका छन् भने मृत्यु समेत दुई जनाको भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ