आज एक सय ४७ नयाँ संक्रमित थपिए

आज एक सय ४७ नयाँ संक्रमित थपिए

  • बिहिबार, साउन ८, २०७७
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

साउन ८ काठमाण्डौं । नेपालमा आज एक सय ४७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशभरका २७ वटा प्रयोगशालामा ३ हजार ४ सय ४७ जना पिसिआर परीक्षण गर्ने क्रममा ती संक्रमित थपिएका हुन् ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या १८ हजार दुई सय ४१ पुगेको छ।

हाल देशभर ५ हजार ३ सय ५८ सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घन्टामा १५६ जनाले कोरोना जितेका छन्।

योसहित कोरोना जित्नेको कुल संख्या १२ हजार आठ सय ४० पुगेको छ । १२ हजार ८ सय बढी निको भएर घर फिर्ता भएका छन् भने ४३ जनाको मृत्यु भईसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ