१५ फाल्गुन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले तथ्य र प्रमाणको आधारमा कुनैपनि भ्रष्टाचारीलाई कारबाही गर्न पछि नहट्ने प्रतिबद्धता जनाउनु...
फागृण १४ काठमाडौं । सडक विस्तारको नाममा अन्यायपूर्ण ढंगबाट विस्थापित गराइएको भन्दै पीडितहरूले विरोध प्रदर्शन गरेका छन् । विभिन्न नागरिक संगठनहरूको आयोजनामा आज माइतीघर मण्डलामा...
काठमाडौं फागुण १४। नेकपा ओली समुहले संसदीय दलको प्रमुख सचेतकबाट देव गुरुङलाई पदमुक्त गरेको छ । प्रधानमन्त्री एवं सो समुहको संसदीय दलका नेता केपी...
काठमाडौं, फागुन १४ । सर्वोच्चले संसद पुनस्थापना गरिदिए पछि पहिलो पटक मन्त्रीपरिषद्को बैठक आज बस्दै छ । साँझ ५ बजे वालुवाटारमा बैठक बस्नेछ । सर्वोच्च...
फागुन १४, काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ । उहाँको स्वास्थ्य अवस्था गम्भिर...
फागुण १४ काठमाण्डौं । सर्वोच्च अदालतले संसद पुनःस्थापनाको फैसला गरेपछि पहिलोपटक राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भेटवार्ता गरेका छन् । प्रधानमन्त्री ओली...
फागुण १४ काठमाण्डौं । विकासका नाममा प्रतिगमन भएको भन्दै बृहत नागरिक आन्दोलनले आज प्रतिरोधका लागि माईतीघरमा प्रदर्शन गर्ने भएको छ । आजको प्रतिरोध आन्दोलनमा...
फागुण १३ काठमाण्डौं । नेपाली कांग्रेसले नेकपाको विवादबारे कानुनी रुपमा किनारा लागे पछि मात्रै सहकार्यको बारेमा निर्णय गर्ने निष्कर्ष निकालेको छ । आज सभापति शेरबहादुर...
फागुण १३ काठमाडौं । प्रधानमन्त्री बन्न नेपाली काँग्रेस सभापति शेर बहादुर देउवालाई नेकपा प्रचण्ड र माधव कुमार नेपालले दिएको प्रस्ताव एवं संभावित विकल्पका बारेमा...
वीरगञ्ज । जनता समाजवादि पार्टिका केन्द्रिय सदस्य एवम पर्सा क्षेत्र न. १ का प्रतिनिधि सभा सदस्य प्रदिप यादबले नाला तथा ढलान सडकको शिलान्यास गर्नुभएको...
फागुण १३ काठमाडौं । विभाजित नेकपालाई एकता जोगाउन भन्दै लागी परेका नेता वामदेव गौतमले पार्टी अध्यक्ष प्रचण्डसगँ छलफल गरेका छन् । खुुमलटार स्थित प्रचण्डको निवासमा...
१३ फाल्गुन, काठमाडौं । प्रतिनिधिसभा पुर्नस्थापना भएसँगै पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ । नेकपाका दुवै समूहले सरकार...
नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० प्रचण्ड–नेपाल समूहले आफ्ना सांसदहरुलाई तत्काल काठमाडौँ उपत्यका नछाड्न निर्देशन दिएको छ । सो समूहको संसदीय दलको आज बसेको बैठकमा अध्यक्षद्वय पुष्पकमल...
फागुण १२ काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले संसद पुनस्थापना गरे पछि पनि आफूले रफ्तारमै काम गरीरहेको बताएका छन् । उनले सर्वोच्चको फैसलालाई...
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदम असंवैधानिक ठह¥याउँदै पुनःस्थापना गरेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज राजधानीमा खुशीयाली जुलुस निकालेको छ । राजधानीको शान्तिवाटिकामा भेला...
फागुण १२ काठमाण्डौं । आफूले संसद विघटन गरी निर्वाचन घोषणा गरेको कदम असफल भए पछि प्रधानमन्त्री ओली अब बाँकी कुनै कदम नचाली राजीनामा दिने...
ठेगाना:अनामनगर काठमाडौँ