काठमाडौं फागुण १४। नेकपा ओली समुहले संसदीय दलको प्रमुख सचेतकबाट देव गुरुङलाई पदमुक्त गरेको छ । प्रधानमन्त्री एवं सो समुहको संसदीय दलका नेता केपी शर्मा ओलीले गुरुङलाई पदमुक्त गरेका हुन् ।
शुक्रबार बालुवाटारमा भएको प्रदेश १ सांसदहरूको भेलाको अन्त्यमा प्रधानमन्त्री ओलीले गुरुङलाई प्रमुख सचेतक पदबाट गुरुङलाई हटाएको घोषणा गरेका थिए ।
ओलीले गुरुङको स्थानमा आफ्नो समूहका विशाल भट्टराईलाई नियुक्त गरेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline