असार २१ काठमाण्डौँ । निजामती विधेयकमा भएको कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा भएको छेडखानीको छानबिन तथा अध्यन गर्न ७ सदस्यीय विशेष संसदीय समिति गठन हुने भएको...
असार २१ काठमाण्डौँ । नागरिक उन्मुक्ति पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ। शनिबार बसेको संसदीय दलको बैठकबाट सरकार छोडेर प्रतिपक्षमा बस्ने निर्णय भएको अध्यक्ष...
काठमाडौँ असार २१ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ०८४ लाई क्रान्तिको एउटा नयाँ चरणको रूपमा लिने भन्दै निर्वाचनको तयारीमा लाग्न...
असार २१ काठमाण्डौँ । नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधीले स्थानीय तहमा नेकपा एमालेले सत्ता गठबन्धनको न्युनतम शिष्टाचार पनि पालना नगरेको आरोप लगाएका छन्। जनकपुरमा आज...
असार २० काठमाण्डौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सत्तारुढ दल नेकपा एमालेमा संकट बढ्दै गएको भन्दै त्यसको परिणाम अनुमान लगाउन नसकिने...
असार २० धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। नाउपाको शुक्रबार बसेको संसदीय दलको बैठकले सुदूरपश्चिम प्रदेश...
असार २० काठमाण्डौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि जारी छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा असार १६ गतेदेखि सुरू भएको बैठकमा...
असार २० काठमाडौं । स्पनेको भ्रमण पूरा गरी प्रधानमन्त्री केपी ओली आज स्वदेश फर्कदैछन् । विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनमा भाग लिन...
काठमाडौँ असार २० । नागरिक उन्मुक्ति पार्टीले आज सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले संघ र प्रदेश सरकारलाई...
असार २० काठमाण्डौँ । संघीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ। बैठक शुक्रबार दिउँसो १ः१५ बजे बस्ने संसद् सचिवालयले जनाएको छ। आजको बैठकमा उपप्रधानमन्त्री एवं...
असार १९ काठमाण्डौँ । सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरिएको छ । आज बिहीबार मुख्यमन्त्री कमलबहादुर शाहले चौधरीलाई...
१९ असार, काठमाडौं । नेकपा एकीकृत समाजवादीकी नेता रामकुमारी झाँक्रीले आफूलाई पार्टी अध्यक्ष माधवकुमार नेपालविरुद्ध बोलेको भन्दै आफूलाई स्पष्टीकरण नसोधिएको दाबी गरेकी छन् ।...
असार १९ काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले दुई दलबीचको सहमतिमा तोकिएभन्दा अगावै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्न आफू तयार...
काठमाडौँ असार १९ । सर्वोच्च अदालतको मध्यरातको फैसलाले संवैधानिक आयोगका ५२ पदाधिकारीको नियुक्ति सदर गरेको छ । पाँच जनाको इजलासमा तीन न्यायाधीश सपना प्रधान मल्ल,...
असार १८ काठमाण्डौँ । कर्णाली विकास बैंक घोटाला आरोपमा तत्कालीन अध्यक्ष पशुपति दयाल मिश्र पक्राउ परेका छन्। मिश्रलाई प्रहरीले बाँकेको नेपालगञ्जबाट आज पक्राउ गरेको...
असार १८ काठमाण्डौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राज्यबाट पाएको सेवा सुविधा फिर्ता गरेकी छन् । सुरक्षाकर्मी बाहेक सबै सुविधा फिर्ता गरेको पत्र गृह मन्त्रालयमा...
ठेगाना:अनामनगर काठमाडौँ