पूर्व राष्ट्रपति विद्यादेवी भण्डढारीद्धारा राज्यबाट पाउने सेवा सुविधा फिर्ता , एमालेको नेतृत्वका लागि तयार पार्दैछिन् मैदान

पूर्व राष्ट्रपति विद्यादेवी भण्डढारीद्धारा राज्यबाट पाउने सेवा सुविधा फिर्ता , एमालेको नेतृत्वका लागि तयार पार्दैछिन् मैदान

  • बुधबार, असार १८, २०८२
  • मिर्मिरे अनलाइन

  • 2.5K
    SHARES

असार १८ काठमाण्डौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राज्यबाट पाएको सेवा सुविधा फिर्ता गरेकी छन् । सुरक्षाकर्मी बाहेक सबै सुविधा फिर्ता गरेको पत्र गृह मन्त्रालयमा पुगेको छ ।

पत्र पूर्वराष्ट्रपति भण्डारीका स्वकीय सचिव राजकुमार राईले लेखेका हुन्।

कर्मचारी, आवास एवं भत्ता अब कुनै पनि सुविधा ( सुरक्षा बाहेक ) नलिने निर्णय गरेकी पूर्व राष्ट्रपति भण्डारी अब एमालेको नेतृत्व गर्न मैदानमा वातावरण बनाउदैछिन् । उनले आगामी महाधिवेशनमा नेतृत्वको दाबी गर्ने तयारी भएको स्रोतको भनाई छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ