सरकारबाट बाहिरीने नाउपाको निर्णय

सरकारबाट बाहिरीने नाउपाको निर्णय

  • शनिबार, असार २१, २०८२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

असार २१ काठमाण्डौँ । नागरिक उन्मुक्ति पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ।

शनिबार बसेको संसदीय दलको बैठकबाट सरकार छोडेर प्रतिपक्षमा बस्ने निर्णय भएको अध्यक्ष रञ्जिता श्रेष्ठले जानकारी दिइन्।

‘आजको संसदीय दलको बैठकबाट सरकार छोड्ने निर्णय गरेका छौँ,’ श्रेष्ठले भनिन्, ‘यसको जानकारी सभामुख र प्रधानमन्त्रीलाई गराउँछौँ। २३ गतेको संसद् बैठकदेखि प्रतिपक्षमा बस्छौँ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ