देशको प्रमुख प्रशासनिक केन्द्र पनि जेनजी विद्रोहीहरुले कब्जा गरेका छन् । सिंहदरबार भित्र विभिन्न मन्त्रालयहरुमा तोडफोड भईरहेको छ भने गाडी तथा मोटरसाईकलहरुमा आगजानी भईरहेको...
उग्र जेनजी आन्दोलनकारी सिंहदरबार प्रवेश गरेका छन् । उनीहरुलाई गेटमा छेक्ने प्रयास भए पनि सुरक्षा कर्मी असफल रहे । उनीहरु त्याहाँ प्रवेश गरेर तोडफोडमा उत्रिएका...
जेन जी विद्रोहको दोस्रो दिन आज प्रदर्शनकारीहरुले सिंहदरबारको पूर्व र पश्चिम गेटमा आगो लगाईरहेका छन् । अनामनगरमा भेला भएका प्रदर्शनकारीले पूर्वी गेटमा आगो लगाईरहेका...
२४ भदौ, काठमाडौं । पछिल्लो विकसित घटना क्रमलाई देखाउँदै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संघ र प्रदेशका सबै सांसदहरूले राजीनामा दिएका छन् । राप्रपाका प्रमुख...
भदौ २३ काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् । जेनजी आन्दोलनको दोस्रो दिन आज देशभर उग्र प्रदर्शन भईरहेपछि उनले राजीनामा...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदरहरूले सामूहिक राजीनामा दिएका छन्। मंगलबार संसदीय दलका कार्यवाहक सभापति डोल प्रसाद अधिकारीले विज्ञप्ती जारी गर्दै २० जना सांसदहरूले सामूहिक...
भदौ २४ काठमाण्डौँ । जेन जी विद्रोहको दोस्रो दिन देशभर उथल पुथल भईरहेको छ । आज उग्र प्रदर्शनकारीहरुले नयाँ वानेश्वरको संसद भवन जलाईदिएका छन्...
काठमाडौँ । नेकपा एमाले निकट अनेरास्ववियुका अध्यक्ष सुजन कडरियाले पदबाट राजीनामा दिएका छन् । उनले फेसबुकमा लेख्दै राजीनामा दिएको घोषणा गरेका हुन् । ‘हिजो...
भदौ २४ काठमाण्डौँ । हिजो हिंसाग्रस्त बनेको वानेश्वर संसद भवन वरपर अहिले ठूलो संख्यामा प्रदर्शनकारीहरु जम्मा भईरहेका छन् । शंखमुल, मिनभवन र पुरानो वानेश्वर...
काठमाडौँ, २४ भदौः प्रधानमन्त्री केपी शर्मा ओलीेले मुलुकमा उत्पन्न असहज परिस्थितिको अन्त्यका निम्ति संवादका माध्यमबाट निकास खोज्न आग्रह गर्दै आज साँझ ६ः०० बजेका...
जेन जी आन्दोलनमा दमन गरेको बिरोधमा आज प्रदर्शन उग्र बनेको छ । उनीहरुले प्रमुख दलका नेताको घर जलाईरहेका छन् भने पार्टी कार्यलयहरुमा आगो लगाईरहेका...
भदौ २४ काठमाण्डौँ । जेनजी पुस्तामाथि भएको दमनको बिरोध गर्दै आज आन्दोलनकारीहरुले काँग्रेस सभापति शेर बहादुर देउवाको घरमा तोडफोड गरी आगजानी गरेका छन् ।...
काठमाडौँ । निवर्तमान गृहमन्त्री रमेश लेखकको घरमा प्रदर्शनकारीहरूले तोडफोड गरेका छन् । नैकाप स्थित लेखकको घरमा तोडफोड र आगजनी प्रयास भएको छ । लेखकको...
आज नयाँ वानेश्वरमा बिहानैदेखि भेला भएका जेनजी र उनका अभिभावकहरुले संयमताका साथ नारा लगाईरहेका छन् । तर नारा भने उग्र छ , “प्रधानमन्त्रीलाई फाँसी...
भदौ २४ काठमाण्डौँ । विपक्षी दलहरूको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालै राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ। माओवादी केन्द्रको संसदीय दल कार्यालय सिंहदरबारमा आज बिहान...
भदौ २४ काठमाण्डौँ । जेनजी पुस्ताले शुरु गरेको आन्दोलनमा १९ जनाको ज्यान जाने गरी दमन भएपछि आज दोस्रो दिनको आन्दोलन पनि उग्र बन्न थालेको...
ठेगाना:अनामनगर काठमाडौँ