काठमाडौँ । निवर्तमान गृहमन्त्री रमेश लेखकको घरमा प्रदर्शनकारीहरूले तोडफोड गरेका छन् ।
नैकाप स्थित लेखकको घरमा तोडफोड र आगजनी प्रयास भएको छ ।
लेखकको घर भित्रै छिरेर प्रदर्शनकारीहरुले तोडफोड गरेका हुन् । हिजो १९ जना युवा विद्यार्थीको गोली लागेर मृत्यु भएपछि लेखकले मन्त्री पदबाट राजीनामा दिएका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline