आज नयाँ वानेश्वरमा बिहानैदेखि भेला भएका जेनजी र उनका अभिभावकहरुले संयमताका साथ नारा लगाईरहेका छन् । तर नारा भने उग्र छ , “प्रधानमन्त्रीलाई फाँसी दे”, “हाम्रा छोराछोरी फिर्ता ले” भन्दै उनीहरुले सडकमा नारा लगाईरहेका हुन् ।
हिजो वानेश्वरमा मात्रै १७ जना युवा विद्यार्थीहरुको ज्यान गएपछि आक्रोशित आन्दोलनकारी अभिभावक सहित भेला भएर प्रदर्शन गरीरहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline