सिंहदरबारको पूर्व पश्चिम गेटबाट प्रदर्शनकारीले लगाउदैछन् आगो

सिंहदरबारको पूर्व पश्चिम गेटबाट प्रदर्शनकारीले लगाउदैछन् आगो

  • मङ्लबार, भदौ २४, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.6K
    SHARES

जेन जी विद्रोहको दोस्रो दिन आज प्रदर्शनकारीहरुले सिंहदरबारको पूर्व र पश्चिम गेटमा आगो लगाईरहेका छन् । अनामनगरमा भेला भएका प्रदर्शनकारीले पूर्वी गेटमा आगो लगाईरहेका छन् ।

पश्चिम गेटमा आगो लगाउने प्रदर्शनकारीलाई सुरक्षा फौजले फाईरिङ गरेर तितर वितर पार्ने प्रयास पारीरहेको छ ।

अहिले वानेश्वरको संसद भवन जलाएका प्रदर्शनकारी सिंहदरबार तिर अघि बढीरहेको पाईएको छ ।

उनीहरु सिंहदरबार प्रवेश गरेर जलाउने रणनीतिमा लागेको देखिए पनि प्रहरीले नियन्त्रण गर्न सकेको छैन । प्रहरीलाई आज अत्याधिक बल प्रयोग नगर्न निर्देशन भएका कारण पनि प्रहरीले नियन्त्रण गर्न नसकेको बुझिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ