रास्वपाका सांसदहरुले दिए सामुहिक राजीनामा

रास्वपाका सांसदहरुले दिए सामुहिक राजीनामा

  • मङ्लबार, भदौ २४, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदरहरूले सामूहिक राजीनामा दिएका छन्।

मंगलबार संसदीय दलका कार्यवाहक सभापति डोल प्रसाद अधिकारीले विज्ञप्ती जारी गर्दै २० जना सांसदहरूले सामूहिक राजीनामा दिएका हुन्।

ुजेन जीको माग र अपेक्षामा पूर्ण समर्थन र निरन्तर आन्दोलनमा रहने समर्पणकासाथ हामी राष्ट्रिय स्वतन्त्र पार्टीका सबै प्रतिनिधिसभा सदस्यहरु ९साँसदहरु० ले सामूहिक राजीनामा दिने सचिवालयको प्रस्तावमा संसदीय दल एकमत रहेको जानकारी गराइन्छ,ु विज्ञप्तीमा भनिएको छ।

रास्वपाले पाँच प्रस्ताव राखेका छन्। प्रधानमन्त्रीको तत्काल राजीनामा, घटनाको निष्पक्ष छानविन गर्न उच्चस्तरीय न्यायिक छानविन आयोग गठन, सर्वपक्षीय नागरिक सरकार गठन गर्न रास्वपाको माग छ।

त्यस्तै प्रधानमन्त्री, गृहमन्त्री, सञ्चारमन्त्री साथै काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई बर्खास्तीका साथै हिरासतमा लिई सबै दोषीमाथि कडा कारबाही गर्न माग गर्न पनि रास्वपाले माग गरेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ