भदौ २४ काठमाण्डौँ । जेनजी पुस्तामाथि भएको दमनको बिरोध गर्दै आज आन्दोलनकारीहरुले काँग्रेस सभापति शेर बहादुर देउवाको घरमा तोडफोड गरी आगजानी गरेका छन् ।
आज बिहानै देखि प्रदर्शनकारीहरुले नेताहरुको घर र पार्टी कार्यलयहरुमा आगो लगाईरहेका छन् ।
आज बिहान मात्रै प्रचण्ड निवास र पृथ्वी सुव्वा गुरुङको निवासमा आगो लगाईएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline