जेन जी आन्दोलनमा दमन गरेको बिरोधमा आज प्रदर्शन उग्र बनेको छ । उनीहरुले प्रमुख दलका नेताको घर जलाईरहेका छन् भने पार्टी कार्यलयहरुमा आगो लगाईरहेका छन् । तोडफोड गरीरहेका छन् ।
आन्दोलनकारीले आज काँग्रेस पार्टी कार्यलय सानेपामा आगो लगाएका छन् । सबै तिर आगजानी र तोडफोड तीव्र भए पछि आगो नियन्त्रणमा लिन र प्रदर्शनकारी नियन्त्रणमा लिन सरकारलाई कठिन भईरहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline