प्रधानमन्त्रीले तत्काल राजीनामा दिनु पर्ने बिपक्षी दलहरुको माग

प्रधानमन्त्रीले तत्काल राजीनामा दिनु पर्ने बिपक्षी दलहरुको माग

  • मङ्लबार, भदौ २४, २०८२
  • मिर्मिरे अनलाइन

  • 1.1K
    SHARES

भदौ २४ काठमाण्डौँ । विपक्षी दलहरूको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालै राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ।

माओवादी केन्द्रको संसदीय दल कार्यालय सिंहदरबारमा आज बिहान बसेको बैठकले यस्तो निष्कर्ष निकालेको हो। सरकारले नागरिकमाथि बर्बर दमन गरेको विरोधमा प्रमुख विपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार बिहान संसद्‍मा प्रतिनिधित्व गर्ने विपक्षी दलको बैठक बोलाएका थिए।

बैठकले प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले जानकारी दिए।

सम्पूर्ण घटनाको प्रधानमन्त्री केपी शर्मा ओलीले लिएर राजीनामा दिनुपर्ने निष्कर्ष विपक्षी दलले निकालेका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ