प्रहरीकै हतियार खोसेर सिंहदरबार छिरे आन्दोलनकारी तोडफोड गर्दै ( लाईभ )

प्रहरीकै हतियार खोसेर सिंहदरबार छिरे आन्दोलनकारी तोडफोड गर्दै ( लाईभ )

  • मङ्लबार, भदौ २४, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

उग्र जेनजी आन्दोलनकारी सिंहदरबार प्रवेश गरेका छन् । उनीहरुलाई गेटमा छेक्ने प्रयास भए पनि सुरक्षा कर्मी असफल रहे ।

उनीहरु त्याहाँ प्रवेश गरेर तोडफोडमा उत्रिएका छन् । शुरुमा पश्चिम गेटमा आगो लगाएर प्रवेश गर्न खोजे पनि सुरक्षाकर्मीले गोली चलाएपछि तितरवितर भएको थियो ।
त्यसपछि पूर्वी गेटबाट आगो लगाएर छिर्ने प्रयास पनि असफल भएपछि बानेश्वरबाट आएको भीडपछि भने सुरक्षा फौजले नियन्त्रण गर्न नसकेको हो ।

(8) Facebook Live | Facebook

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ