भदौ २४ काठमाण्डौँ । जेन जी विद्रोहको दोस्रो दिन देशभर उथल पुथल भईरहेको छ । आज उग्र प्रदर्शनकारीहरुले नयाँ वानेश्वरको संसद भवन जलाईदिएका छन् ।
सेनाको जिम्मामा सुरक्षा गरिएको भए पनि ठूलो संख्यामा प्रदर्शनकारीलाई सुरक्षा बलले नियन्त्रणमा लिन नसकेको हो ।
हिजो वानेश्वरमै १७ जना बिद्यार्थीको मृत्यु भएपछि आज प्रदर्शन उत्तेजक बनेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline