काठमाडौँ, २ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले न्यूजिल्याण्डको क्राइष्टचर्चस्थित मस्जिदमा भएको गोलीकाण्डमा निर्दोष व्यक्ति मारिएकामा त्यहाँका प्रधानमन्त्री ज्याकिण्डा अर्डेनमा हार्दिक समवेदना व्यक्त गर्नुभएको...
पाटन, २ चैत । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिवन्धको घोषणा गरेर धरपकड शुरु गरेको सरकारले सो पार्टीका पोलिटब्युरो सदस्य मोहन कार्की जीवन्तलाई पक्राउ...
कर्ण बिश्वक्रर्मा, कालिकोट, १ चैत । कालिकोट जिल्लाको मुम्रामा विप्लव नेतृत्व नेपाल कम्युनिस्ट पार्टीको संगठन संगठन सुदृढ तथा विस्तार अभियान –२ को समिक्षा तथा प्रशिक्षण...
कपिलवस्तु, १ चैत्र । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.) लाई राजनैतिक प्रतिबन्ध लगाउनु गलत भएकाे बताएका...
काठमाडौँ, १ चैत । संसदको राज्य ब्यवस्था तथा सुशासन समितिले गैरआवासीय नेपाली नागरिकता लिने व्यक्तिको पहिलेको नेपाली नागरिकता स्वतः खारेज हुनेगरी नागरिकता विधेयकमा सहमति जुटाएको...
काठमाडौं, १ चैत । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले द्वन्द्व निम्त्याउन सरकार आफैं लागि परेको बताएका छन्। नेपाल टेलिकम वर्कस युनियनको नवौं क्षेत्रीय अधिवेशनाको आज राजधानीमा...
काठमाडौं, १ चैत । राष्ट्रिय सुरक्षा परिषद्को काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसद्मा पुगेको छ। उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय...
जिरी, चैत १ । दोलखाको विगु गाउँपालिका–१ को नयाँ बाटोमा आज बस दुर्घटना हुँदा दुईको मृत्यु भएको छ । दुर्घटनामा परी सुर्खेतको चौकुने गाउँपालिका–३ का दिनेश...
काठमाडौँ, १ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अधिकार सुरक्षित गर्न उपभोक्ता जागरुक हुनुपर्ने बताउनुभएको छ । विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा आज...
काठमाडौँ, ३० फागुन । सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा.) माथि ‘प्रचलित कानुन अनुसार कार्वाहि गरेको’ जनाएको छ । विभिन्न मितिमा भएको मन्त्रिपरिषद् बैठकको...
काठमाडौं, ३० फागुन । नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.)ले आज आह्वान गरेको नेपाल बन्द सफल भएको निश्कर्ष निकालेको छ । पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले...
काठमाडौं, ३० फागुन । पूर्वएमाले नेता रविन्द्र श्रेष्ठले सरकारले विप्लव नेतृत्वको ने.क.पा. माथि प्रतिबन्ध लगाउने निर्णय कडा शब्दमा आपत्ति जनाएका छन् । सरकारले ने.क.पा.लाई कुनैपनि गतिविधि...
फागुन ३०, पोखरा । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई प्रतिबन्ध लगाएर सरकारले मुलुकमा द्धन्द निम्त्याउन...
फागुन ३०, काठमाण्डौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा)ले बिहिवार आह्वान गरेको नेपाल बन्दका कारण देशभरको जनजिवन प्रभावित भएको छ । बन्दका कारण लामो...
काठमाडौं, ३० फागुन । नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जनता र राष्ट्रको लागि जस्तोसुकै कठिन यात्रा गर्न तयार रहेको तर दलाल पूँजीवादी...
काठमाडौं, ३० फागुन । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पाटी (ने.क.पा.)ले आह्वान गरेको बन्दका कारण काठमाडौं, उपत्यका सहित देशभरको जनजीवनप्रभावित भएको छ । सरकारकोे...
ठेगाना:अनामनगर काठमाडौँ