विप्लव ने.क.पा.ले कालिकोटका जनतालाई गर्याे अपिल -‘प्रतिरोधमा जुट्न तयार रहनुहोस्’

विप्लव ने.क.पा.ले कालिकोटका जनतालाई गर्याे अपिल -‘प्रतिरोधमा जुट्न तयार रहनुहोस्’

  • शुक्रबार, चैत्र १, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.8K
    SHARES

कर्ण बिश्वक्रर्मा, कालिकोट, १ चैत ।

कालिकोट जिल्लाको मुम्रामा विप्लव नेतृत्व नेपाल कम्युनिस्ट पार्टीको संगठन संगठन सुदृढ तथा विस्तार अभियान –२ को समिक्षा तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

संगठन सुदृढीकरण तथा बिस्तार अभियान २ को क्रमामा भएका गतिविधिको समिक्षा संगै प्रशिक्षण कार्यक्रम सपन भएको हो । प्रशिक्षण कार्यक्रममा बोल्दै पार्टीका केन्दिय सदस्य तथा अभियान टिम कमाण्डर नविन बिश्वक्रर्मा (हितमान)ले सर्वहारा वर्गको नेतृत्व अब विप्लव नेतृत्व नेकपाले मात्र गर्न सक्ने भन्दै त्यही अनुसार जनताको माझमा गएर संगठन बिस्तार भएको बताउनु भयो ।

नेता बिश्वक्रर्माले बर्तमान दलाल सरकार फासिवादी चरित्रमा गएकाले आफ्नो पार्टीलाई राजनिति प्रतिबन्ध लगाएकाले सम्पुर्ण नेता तथा कार्यक्रता र आम जनसमुदायलाई प्रतिरोधमा उतिर्न पनि आग्रह गर्नु भयो ।

प्रशिक्षण कार्यक्रममा जिल्ला सेक्रेटरी रणदिप ऐडि, पुवी अभियान टोलिका कमान्डर आर्जन उप्रेति, आकाश लगायत नेता कार्यक्रताको उपस्थिती रहेको पार्टी कार्यलय सचिव निर्देशन सुनारले जानकारि दिनु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी