१६ मंसिर, काठमाडाै । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा जारी एनपीएल दाेस्राे संस्करणअन्तर्गत आजकाे पहिलाे खेल अवधिमा क्रिकेट बल लागेर एक युवती गम्भीर घाइते भएकी...
१६ मंसिर काठमाडाैं । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा जारी एनपीएल दाेस्राे संस्करणअन्तर्गत आजकाे पहिलाे खेलमा जनकपुर बाेल्ट्सले शानदार जित निकालेकाे छ । उसले चितवन राइनाेजले...
एनपिएलः आज दुई खेल हुने काठमाडौँ, १६ मङ्सिर : राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् ।...
जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर (एनपीएल) का लागि दक्षिण अफ्रिकी क्रिकेटर फाफ डु प्लेसिसस नेपाल आइपुगेका छन्। उनी सोमबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल...
काठमाडौँ, १५ मङ्सिर : संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा च्याम्पियन बन्ने लक्ष्यका साथ आयोजक यूएईसँग नेपाल भिड्दैछ...
काठमाडौँ १५ मङ्सिर : राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज विश्राम दिइएको छ । भोलि मङ्गलबार भने दुई खेल राखिएका...
काठमाडौँ, १४ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज भएको खेलमा काठमाडौँ गोर्खाजले कर्णाली याक्सलाई पाँच विकेटले पराजित गरेको छ । जितका लागि पाएको १५०...
काठमाडौँ, १४ मङ्सिरः त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज कर्णाली याक्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । खेल...
१३ मंसिर, काठमाडाैं । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा जारी राष्ट्रिय प्रिमियर लिग (एनपीएल)काे दाेस्राे संस्करणअन्तर्गत आजकाे दाेस्राे खेलमा जनकपुर बाेल्ट्सले हार व्यहाेरेकाे छ...
काठमाडौँ, १३ मङ्सिरः नेपाली यू-१९ टोली एसिया कपका लागि छनोट भएको छ । नेपालले आज सेमिफाइनलमा मलेसियालाई ९ विकेटले पराजित गर्दै एसिया कपमा स्थान...
काठमाडौँ, १३ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल)को आजको पहिलो खेलमा लुम्बिनी लायन्सले पोखरा एभेञ्जर्सलाई तीन विकेटले पराजित गर्दै प्लेअफमा पुग्ने सम्भावनालाई जीवितै राखेको छ...
काठमाडौँ, १३ मङ्सिर : राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा आज पनि दुई खेल हुँदैछन् । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा ११ः४५...
काठमाडौँ,१३ मङ्सिर : संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले आज मलेसियासँग खेल्दैछ । यो खेल...
१२ मंसिर, काठमाडाैं । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी दाेस्राे एनपीएल संस्करणकाे आजकाे खेलमा कर्णाली याक्स हारेकाे छ । उसलाई विराटनगर किंग्सले झिनाे...
काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल०को दोस्रो संस्करण अन्तर्गत १५ औँ खेलमा चितवन राइनोजलाई ५३ रनले पराजित गर्दै काठमान्डु गोर्खाजले प्रतियोगितामा तेस्रो जित दर्ता...
काठमाडौँ, १२ मङ्सिरः राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज पनि दुई खेल हुँदैछन् । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा पहिलो...
ठेगाना:अनामनगर काठमाडौँ