१९ मंसिर, काठमाडौं । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा जारी राष्ट्रिय प्रिमियर लिग (एनपीएल) दाेस्राे संस्करणअन्तर्गत आजकाे पहिलाे खेलमा सुदूरपश्चिम राेयल्सले विराटनगर किंग्सलाई १४८ रनकाे...
एनपिएल : आज सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्स तथा चितवन राइनोज र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्नेछन् । काठमाडौँ, २० मङ्सिर : राजधानीमा जारी दोस्रो...
१९ मंसिर, काठमाडौं । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा जारी राष्ट्रिय प्रिमियर लिग (एनपीएल) दाेस्राे संस्करणअन्तर्गत आजकाे खेलमा जनकपुर बाेल्ट्सलाई हराएर लुम्बिनी लायन्सले जित निकालेकाे...
१९ मंसिर, काठमाडौं । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा जारी राष्ट्रिय प्रिमियर लिग (एनपीएल) दाेस्राे संस्करणअन्तर्गत आजकाे खेलमा जनकपुर बाेल्ट्सले लुम्बिनी लायन्सलाई दियो १३३ रनको...
काठमाडौँ, १९ मङ्सिरः त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स...
१८ मंसिर, काठमाडौं । क्रिस लिनको पहिलो अर्धशतक र बलरहरुको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्चिमले चितवन राइनोजलाई ४९ रनले पराजित गर्दै सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग...
काठमाडौा, १८ मङ्सिर : काठमाडौँ गोर्खाजका भीम सार्की दोस्रो संस्करणको नेपाल प्रिमियर लिगमा छिटो अर्धशतक बनाउने नेपाली खेलाडी बनेका छन् । भीमले आज पोखरा...
काठमाडौँ, १८ मङ्सिरः त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेल...
काठमाडौँ । डी’आरसी शटको सानदार अर्धशतकमा लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग ९एनपीएल० क्रिकेटको बुधबारको खेलमा दक्षिण अफ्रिकी स्टार फाफ डु प्लेसिस समावेश विराटनगर किंग्सलाई...
काठमाडौँ, १७ मङ्सिर : एसीसी पुरुष यू–१९ एसिया कपको खेल तालिका सार्वजनिक भएको छ । संयुक्त अरब इमिरेट्स (युएई) मा डिसेम्बर १२ देखि हुने...
१७ मंसिर, काठमाडौं । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा जारी एनपीएल दाेस्राे संस्करणअन्तर्गत आजकाे खेलमा लुम्बिनी लायन्सले विराटनगर किंग्सबाट कमजाेर चुनाैति पाएकाे छ । यसअघिका खेलहरूमा...
काठमाडौँ, १७ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो र दोस्रो संस्करण गरी मङ्गलबारसम्म तीनवटा शतक प्रहार भएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान)...
काठमाडौँ, १७ मङ्सिरः त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज अपराह्न ४ः०० बजे विराटनगर किङ्स र लुम्बिनी...
नेपाल प्रिमियर लिग (एनपीएल ) ) को दोस्रो सिजनमा लगातार चौथो हार व्यहोर्दै कर्णाली याक्स प्लेअफ दौडबाट बाहिरीएको छ । गत सिजन प्ले अफ...
१६ मंसिर काठमाडाैं । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा जारी एनपीएल दाेस्राे संस्करणअन्तर्गत आज दाेस्राे खेलमा खेलकाे मध्यान्तरपछि ब्याटर फितलाे बनेपछि कर्णाली याक्सले पाेखरा एभेन्जर्सविरूद्ध...
१६ मंसिर, काठमाडाैं । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा जारी राष्ट्रिय प्रिमियर लिग (एनपीएल)काे दाेस्राे संस्करणअन्तर्गत आज दाेस्राे खेलमा पाेखरा एभेन्जर्सले कर्णाली याक्सविरूद्ध २०२ रनकाे...
ठेगाना:अनामनगर काठमाडौँ