आईसीसी टि-२० वर्ल्डकप: सेमिफाइनलमा दक्षिण अफ्रिकामाथि न्युजिल्याण्डकाे शानदार जित

आईसीसी टि-२० वर्ल्डकप: सेमिफाइनलमा दक्षिण अफ्रिकामाथि न्युजिल्याण्डकाे शानदार जित

  • बुधबार, फाल्गुन २०, २०८२
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

२० फागुन, काठमाडाैं । आईसीसी टि-२० वर्ल्डकप-२०२६ काे आज सम्पन्न सेमिफाइनलमा न्युजिल्याण्डले दक्षिण अफ्रिकामाथि शानदार जित निकालेकाे छ ।

द. अफ्रिकाले दिएकाे १७० रनकाे लक्ष्य न्युजिल्याण्डले एक विकेट मात्र गुमाएर १२.५ ओभरमा नै पूरा गर्याे । अर्थात १७३ रन जाड ्यपनाेर । फिन एलेनले ३३ बलमै १०० रन जाेडे । उनले १९ बलमै ५० रन जाेडेका थिए ।

याेसँगै उसले अफ्रिकालाई ९ विकेटले सनसनीपूर्ण हरायाे । एक मात्र विकेट गुमाएर लक्ष्य पूरा गरेकाे घटना संभवतः याे पहिलाे हाेला । दक्षिण अफ्रिकाका कगिसो रबाडाले एक मात्र विकेट लिए ।

अर्काे सेमिफाइनल खेल भाेलि बिहिबार नेपाली समयअनुसार साँझ सवा ७ बजे भारत र इंग्ल्याण्डबीच हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी