२४ फागुन, काठमाडौं । भारतले विश्व क्रिकेट अर्थात आईसीसी टी-२० विश्वकप २०२६ को उपाधि जितेको छ । आइतबार भएको फाइनलमा भारतले न्युजिल्यान्डलाई भारतले ९६ रनले हराउँदै पराजित गर्दै उपाधि हात पारेकाे हाे ।
उसले यसअघि सन् २००७ र २०२४ मा पनि उपाधि जितेकाे गियाे । याे जित तेस्रोपटक हो । भारतकाे अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा भएको फाइनल खेल भएकाे थियो ।
भारतले निर्धारित २० ओभर पूरा गर्दै ५ विकेट गुमाएर दिएको २५६ रनको विशाल लक्ष्य पछ्याएको न्युजिल्यान्ड १९ ओभरमा १५९ रन मात्र जाेडेर अलआउट भयो ।
यता न्युजिल्यान्ड भने ५ वर्षपछि फाइनल खेल्दा फेरि उपविजेतामै सीमित भएको छ । सन् २०२१ मा अस्ट्रेलियासँग फाइनलमा पराजित भएको थियो
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline