विश्वकप क्रिकेट : नेपल टस हारेर पहिले फिल्डिङ गर्दै

विश्वकप क्रिकेट : नेपल टस हारेर पहिले फिल्डिङ गर्दै

  • आइतवार, माघ २५, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

एजेन्सी । भारत र श्रीलकामा जार ीटी–२० विश्वकपको पहिलो खेलमा नेपालले अहिले दुई पटकको विश्व विजेता ईङल्याण्ड विरुद्ध खेल्दैछ ।

भारत मुम्बईको बाङखडे स्टेडियममा शुरु हुन लागेको खेलमा नेपालले टस हारेर शुरुमा फिल्डिङ गर्ने भएको छ । ईङल्याण्डले टस जितेर ब्याटिङ रोजेको छ ।
नेपाल र इंग्ल्यान्ड पहिलोपटक आमनेसामने हुन लागेका हुन्। नेपाली टोलीमा शेर मल्लले डेब्यू गर्दैछन्। यस्तै शेरसहित आरिफ शेख, लोकेश बम र नन्दन यादवले पहिलो पटक टी-२० विश्वकप खेल्दैछन्।

नेपाली टोली

कुशल भुर्तेल
आसिफ शेख
रोहित पौडेल
दीपेन्द्र सिंह ऐरी
आरिफ शेख
लोकेश बम
गुलशन झा
करण केसी
शेर मल्ल
नन्दन यादव
सन्दीप लामिछाने

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी