काठमाडौं, पुस ८ । अन्तर्रा्ष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको एक दिवसीय वरियतामा नेपाल १८ औँ स्थानमा यथावत् रहेको छ । नयाँ वरियतामा नेपालले...
काठमाडौँ, ७ पुस । एपिएफ क्लब र त्रिभुवन आर्मी क्लब यहाँ जारी सातौँ प्रधानसेनापति अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । एपिएफले...
पाेखरा, ६ पुस । पोखरामा मङ्सिर २९ गतेदेखि जारी दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग ९पिपीएल० टी २० क्रिकेट प्रतियोगितामा साविक उपविजेता चितवन राइनोजले लगातार...
काठमाडाैं, ६ पुस । आर्यन गिरी र इशा श्री शाहले १७ औं जयकर स्मृती राष्ट्रिय टेनिस प्रतियोगिताको यु –१४ तर्फको उपाधी हात पारेको छन् ।...
एजेन्सी, पुस ६ । इंग्लीश प्रिमियर क्लब लिभरपूलले यस वर्षको फिफा क्लब विश्वकप फुटबलको उपाधि जितेको छ । कतारको दोहामा गएराति भएको फाइनल खेलमा ब्राजिलियन...
काठमाडौं पुस ६ । सहिद स्मारक ए डिभिजन लिगमा आज हिमालयन शेर्पा र विभागीय टोली शसस्त्र प्रहरी बल एपिएफबीच प्रतिस्पर्धा हुँदै छ । यी दुइ...
काठमाण्डौ ५ पुस । शहीद स्मारक ए डिभिजन लिगमा जाउलाखेल युथ क्लबले पहिलो जित निकालेको छ । आज भएको खेलमा जाउलाखेलले सरस्वती युथ क्लबलाई एक...
पोखरा, ५ पुस । ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौं गोल्डेन वारियर्सले पोखरा प्रिमियर लिग क्रिकेट (पीपीएल) मा दोस्रो जित निकालेको छ । पोखरा रंगशालामा आज भएको...
पोखरा, ४ पुस । दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग ९पिपीएल० टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत आजको पहिलो खेलमा बुटवल ब्लास्टर्सले अघिल्लो संस्करणको विजेता पोखरा पल्टनलाई आठ...
पुस ४, कास्की । पोखरा प्रिमियर लिग (पीपीएल) मा आज दुई वटा खेल हुँदैछ । पोखरा मैदानमा बिहान ९ बजे बुटवल ब्लास्टर्स र पोखरा पल्टनले...
दोस्रो संस्करणको पोखरा प्रिमियर लिग ९पिपीएल० टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा विराटनगरले पोखरा पल्टनलाई पराजित गरेको छ । पोखरा रङ्गशालामा आज भएको खेलमा विराटनगरले पोखरालाई ४५...
राजधानीमा जारी शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आजको दोस्रो खेलमा मनाङ मस्र्याङ्दी क्लबले विजयी शुरुआत गरेको छ । मनाङले विभागीय टोली एपीएफ क्लबलाई २–०...
पर्यटकीय नगरी पोखरामा जारी दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग ९पीपीएल० टी–२० क्रिकेट प्रतियोगितामा काठमाडौँ गोल्डेन वारियर्सले पहिलो जीत आफ्नो पक्षमा पारेको छ । क्विन्स...
काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलका पहिलो चरणका खेलहरु आज सकिंदैछन् । आज दुई खेल भएपछि पहिलो चरणका खेलहरु सकिनेछन् । आज दावेदार...
धनगढी, पुस १ । पोखरामा जारी पोखरा प्रिमियर लिगमा सहभागी सुदुरपश्चिम प्रदेशको एक्सपर्ट धनगढी ब्लुजको समर्थनमा धनगढीमा ¥याली निकालिएको छ । एक्सपर्ट एजुकेशन एण्ड भिषा...
रिाटनगर, पुस १ विराटनगर । प्याब्सन विराटनगर समितिले आयोजना गरेको ‘विराट कप फूटबल टुर्नामेन्ट’ को उपाधि एभरेष्ट बोर्डिङ्ग स्कूलले हात पारेको छ । मंगलबार सहिद...
ठेगाना:अनामनगर काठमाडौँ