काठमाडौं पुस ६ ।
सहिद स्मारक ए डिभिजन लिगमा आज हिमालयन शेर्पा र विभागीय टोली शसस्त्र प्रहरी बल एपिएफबीच प्रतिस्पर्धा हुँदै छ । यी दुइ टोलीबीचको खेल दशरथ रंगशालामा अपरान्ह ३ बजे पछि सुरु हुनेछ ।
लिग तालिकामा हिमायन शेर्पाले पहिलो खेलबाट १ अंक रहेको छ । एपीएफले खाता खोल्न सकेको छैन । शेर्पाले विभागीय नेपाल पुलिस क्लबलाई बराबरीमा रोक्दै लिगमा सुरुवात गरेको थियो ।
स्टार र अनुभवी खेलाडी बिना नै बलियो पुलिसलाई रोक्दै शेर्पा क्लबले लिगमा महत्वपुर्ण एक अंक जोडेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline