मंसीर २३ काठमाण्डौं । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत महिला फुटबलको स्वर्णका लागि आज नेपाल र भारतबीच प्रतिस्पर्धा हुदैछ । पोखरा रंगशालामा आज हुने...
तेह्रौँ दक्षिण एशियाली खेलकूद ९साग० अन्तर्गत महिला फुटबलको लिग चरणको शनिबार नेपाल र भारतबीचको स्पर्धापछि ‘पोष्ट म्याच कन्फ्रेन्स’मा भारतीय टोलीका प्रशिक्षक मेयामल रकीले भन्नुभएको...
गौरिका सिंहले एक स्वर्णपदक थपेर सनसनी मच्याएकी छिन् । १३ औं दक्षिण एसियाली खेलकुद सागको पदक तालिकामा नेपालको दोस्रो स्थान कायमै रहेको छ । चार...
मंसीर २२ काठमाण्डौं । राजधानीमा जारी १३ औं सागमा प्रतिस्पर्धात्मक समुह चरणको अन्तिम खेलमा बंगलादेशलाई हराउदै नेपाल फाईनल पुगेको छ । दशरथ रंगशालामा भएको खेलमा...
नेपालमा जारी १३औँ दक्षिण एशियाली खेलकूद ९साग० अन्तर्गतको महिला फुटबलमा आयोजक नेपाल चीरपरिचित प्रतिष्पर्धी भारतसँग पराजित भएको छ । पोखरा रङ्गशालाको फुटबल मैदानमा आज...
मंसीर २१ काठमाण्डौं । १३ औं दक्षिण एसियाली खेलकुद ९साग० अन्तर्गत पुरुष फुटबलमा नेपालले माल्दिभ्सलाई हराएको छ । शनिबार भएको खेलमा माल्दिभ्सलाई २-१ गोल अन्तरले...
काठमाडौं, २१ मंसिर । १३ औं दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपाल बङ्गलादेशको यु–२३ टोलीसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...
काठमाडाैं, २१ मंसिर । तेह्रौं दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत एथ्लेटिक्सको म्याराथनमा नेपालका किरण सिंह बोगटीले स्वर्ण पदक जित्नुभएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा...
मंसीर २० काठमाण्डौं । १३औं दक्षिण एसियाली खेलकुद सागको एथ्लेटिक्सतर्फ नेपालले थप एक स्वर्णपदक जितेको छ । शुक्रबार नेपालका गोपीचन्द्र पार्कीले पुरुष ५ हजार मिटर...
मंसिर २०, पोखरा । श्रीलंका १३ औं दक्षिण एसियाली खलकुद अन्तर्गत महिला क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको खेलमा श्रीलंकाले नेपाललाई ४१...
तेह्रौँ दक्षिण एशियाली खेलकूद ९साग०मा भारत पदक तालिकाको अग्र स्थानमा उक्लिएको छ । नेपाल दोस्रो स्थानमा छ । भारतले आजसम्म ५८ स्वर्ण, ४१ रजत र...
मंसीर १९ काठमाण्डौं । १३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत बिहीबार पौडीमा नेपालकी गौरीका सिंहले ऐतिहासिक स्वर्ण जितेकी छन्। सातदोबाटोस्थित पौडी पोखरीमा दुई सय...
सावित्रा भण्डारीको हृयाट्रिकसँगै नेपाल १३ औं दक्षिण एसियाली खेलकुद साग महिला फुटबलको फाइनलमा प्रवेश गरेको छ। नेपालले माल्दिभ्सलाई भण्डारीको तीन गोलको मद्दतले पराजित गरेको...
राजधानीमा जारी १३औँ दक्षिण एशियाली खेलकूद ९साग०अन्तर्गत पुरुष क्रिकेट खेलमा नेपालले भूटानलाई पराजित गर्दै विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा...
–कृष्ण दवाडी कञ्चनपुर महेन्द्रनगरका हिमाल टमाटाले आफ्नो १५ वर्षको खेल जीवनमा पहिलो स्वर्ण चुम्दा खुशीको सीमा कुनै रहेन, यसले नयाँ इतिहास समेत रचना ग¥यो । नेपालमा...
मंसीर १८ काठमाण्डौं । १३औं दक्षिण एसियाली खेलकुद ९साग०अन्तर्गत् पुरुष फुटबलको समीकरण रोमान्चक बन्दै गएको छ । नेपालले आफ्नो दोस्रो खेलमा श्रीलंकासित बराबरी खेलेपछि समीकरण रोमान्चक...
ठेगाना:अनामनगर काठमाडौँ