नेपाल फुटबलको फाईनलमा, बंगलादेश एक शुन्यले पराजीत, स्वर्णका लागि भुटानसगँ प्रतिस्पर्धा हुने

नेपाल फुटबलको फाईनलमा, बंगलादेश एक शुन्यले पराजीत, स्वर्णका लागि भुटानसगँ प्रतिस्पर्धा हुने

  • आइतवार, मंसिर २२, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

मंसीर २२ काठमाण्डौं । राजधानीमा जारी १३ औं सागमा प्रतिस्पर्धात्मक समुह चरणको अन्तिम खेलमा बंगलादेशलाई हराउदै नेपाल फाईनल पुगेको छ ।
दशरथ रंगशालामा भएको खेलमा बंगलादेशलाई एक शुन्यले पराजीत गरी स्वर्णका लागि भूटानसगँको भेट नेपालले पक्का गर्यो ।
नेपालको जीतमा खेलको १९ औं मिनेटमा सुनिल बलले गोल गरेका थिए ।
त्यस पछिका राम्रा अवसरमा नेपालले गोल गर्न सकेन भने थुप्रै अवसर पाएको बंगलादेशले गोल गर्न नसक्दा पछि पर्यो ।
समुह चरणमा नेपालले भुटानलार्ई चार शुन्यले पराजीत गरे पनि अन्य देशलाई हराउदै भुटान समुह उपविजेताको रुपमा फाईनल पुगिसकेको छ ।
अघिल्लो सागमा भारतमा स्वर्ण जीतेको नेपालले यस पटक पनि स्वर्णको अपेक्षा लिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ