काठमाण्डौं मंसीर १८ । तेह्रौँ दक्षिण एशियाली खेलकूदअन्तर्गत पोखरामा जारी महिला क्रिकेट प्रतियोगिताको आजको खेलमा नेपाल १० विकेटले पराजित भएको छ । पोखरा रङ्गशालास्थित क्रिकेट...
काठमाडौं, मंसिर १८ । १३ औं दक्षिण एसियाली खेलकुद सागको पदक तालिकामा नेपालको अग्रता कायमै छ । आज साइक्लिङमा स्वर्ण जितेसँगै नेपालको स्वर्णपदक संख्या...
काठमाडौं, मंसिर १७ । १३औं दक्षिण एसियाली खेलकुद ९साग०को पदकतालिकामा नेपाल शीर्ष स्थानमा रहेको छ । मंगलबारका खेल सकिँदासम्म नेपालले जितेको स्वर्णपदकको संख्या २३ पुगेको...
मंसिर १७, काठमाडौँ । १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गतको पुरुष फुटबलमा नेपालले भुटानलाई पराजित गरेको छ । नेपालले भुटानलाई ४-० को गोल अन्तरले...
मंसीर १७ काठमाण्डौं । १३औँ दक्षिण एशियाली खेलकुद ९साग०अन्तर्गतको महिला फुटबल प्रतियोगिताको पोखरामा सम्पन्न पहिलो खेलमा नेपालले श्रीलङ्कालाई १–० ले पराजित गरेको छ ।...
१७ मंसिर, काठमाडौं । दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताअन्तर्गत आज बिहान भएको १५०० मिटर पुरूष दौड प्रतियोगितामा स्वर्ण र रजत दुवै पदक भारतले जितेको छ...
१७ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत उसुमा नेपालले थप दुई स्वर्ण पदक जितेको छ । उसुको थाउलोमा विजय सिञ्जाली र...
मंसिर १७, काठमाडौं । सन् २०१९ को उत्कृष्ट खेलाडी बन्दै अर्जे्न्टिनाका स्टार खेलाडी लियोनल मेस्सीले कीर्तिमानी छैटौँ पटक बालोन डी ओर अवार्ड जितेका छन्। फ्रान्सको पेरिसमा...
डोटी, १७ मङ्सिर । सुदूरपश्चिम प्रदेशको डेउडापछिको दोस्रो ठूलो खेल ९नाच० भुँवाखेल सोमबार यहाँ पनि शुरु भएको छ । दिपायल सिलगढी नगरपालिका–५, बागठाटा गाउँबाट उक्त...
काठमाडौं, १७ मंसिर । नेपालले तेस्रो पटक आयोजना गर्ने मौका पाएको १३औं दक्षिण एशियाली खेलकूद अन्तर्गत आज काठमाडौँ र पोखरामा गरी १५ खेलमा प्रतिस्पर्धा हुँदैछ...
मंसिर १७, काठमाडौं । १३ औं दक्षिण एशियाली खेलकुद साग पुरुष फुटबलमा नेपालले आज भुटानसँग प्रतिष्पर्धा गर्दैछ । खेल दिउँसो १ बजे दशरथ रंगशालामा हुनेछ। नेपाल...
काठमाडाैं, १६ मंसिर । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)मा नेपाल १५ स्वर्ण पदकसहित तालिकाको शीर्ष स्थानमा रहेको छ । नेपालले हालसम्म तीन रजत तथा ६...
काठमाडौं, १६ मंसिर । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत पुरुष भलिबलको कास्य पदक श्रीलङ्काले जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् ९राखेप०को कभर्ड हलमा तेस्रो...
पोखरा, १६ मङ्सिर । पोखरामा जारी १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता अन्र्तगत पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज भएको महिला क्रिकेटको उद्घाटन खेलमा नेपालले विजयी...
काठमाडौं, मंसिर १६ । १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले ९ स्वर्ण पदक जितेको छ । साग अन्तर्गत तेक्वान्दोमा नेपालकी सिना लिम्बू माडेनले स्वर्ण...
काठमाडौं, मंसिर १६ । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता साग अन्तर्गत महिला क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ । पोखरा रंगशालामा आज भएको खेलमा...
ठेगाना:अनामनगर काठमाडौँ