महिला क्रिकेटमा नेपाल १० विकेटले विजयी

महिला क्रिकेटमा नेपाल १० विकेटले विजयी

  • सोमवार, मंसिर १६, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.3K
    SHARES

काठमाडौं, मंसिर १६ ।
१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता साग अन्तर्गत महिला क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ । पोखरा रंगशालामा आज भएको खेलमा नेपालले माल्दिभ्सलाई १० विकेटले पराजित गरेको हो ।

माल्दिभ्सले दिएको १७ रनको लक्ष्य नेपालले मात्र ५ बलमा विना विकेटको क्षतिमा पुरा गर्यो । नेपालका काजोल श्रेष्ठले अविजित १३ रन जोडिन । सिता राना मगर सुन्य रनमा अविजित रहिन् ।

अब नेपालले डिसेम्बर ४ मा बंगलादेश र डिसेम्बर ६ मा श्रीलंकासँग खेल्नेछ । शीर्ष दुई टोलीले स्वर्णका लागि प्रतिस्पर्धा गर्ने छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ