महिला फुटबलः नेपालद्धारा श्रींलका पराजीत

महिला फुटबलः नेपालद्धारा श्रींलका पराजीत

  • मङ्लबार, मंसिर १७, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

मंसीर १७ काठमाण्डौं । १३औँ दक्षिण एशियाली खेलकुद ९साग०अन्तर्गतको महिला फुटबल प्रतियोगिताको पोखरामा सम्पन्न पहिलो खेलमा नेपालले श्रीलङ्कालाई १–० ले पराजित गरेको छ । पोखरा रङ्गशालामा सम्पन्न खेलमा नेपालले पूरा समय श्रीलङ्कालाई दबाबमा राखे पनि अन्तिम मिनेटमा गोल गर्न सक्यो ।

नेपालका लागि सरु लिम्बूले ८८ मिनेटमा गोल गरिन्। खेलको १५ औँ मिनेटमा सवित्रा भण्डारी साम्भाले डिबक्सभित्र पाएको अवसरलाई सही दिशा दिन सकिनन्।

नेपालका गोल किपर अन्जिला थम्बापो सुब्बाले खेलको १८ औँ मिनेटमा बल टच गरेकी थिइन्। श्रीलङ्काले खेल अवधिभर रक्षात्मक खेल खेलेका थिए।

खेलपश्चात श्रीलङ्का महिला फुटबल टिम सहायक प्रशिक्षक डिफानी सफरसिन्हाले नेपालले खेलमा हारेपनि सन्तुष्ट रहेको बताइन। उनले नेपालसँगको खेलमा खेलाडीले राम्रो खेल प्रदर्शन गरेको प्रतिक्रिया दिइन।

नेपाली महिला फुटबल टिमका मुख्य प्रशिक्षक हरि खड्काले श्रीलङ्का विरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गरेको बताए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ