नेपालद्वारा भुटान ४-० गोल अन्तरले पराजित

नेपालद्वारा भुटान ४-० गोल अन्तरले पराजित

  • मङ्लबार, मंसिर १७, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.4K
    SHARES

मंसिर १७, काठमाडौँ । १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गतको पुरुष फुटबलमा नेपालले भुटानलाई पराजित गरेको छ । नेपालले भुटानलाई ४-० को गोल अन्तरले पराजित गरको हो ।

दशरथ रंगशालामा भएको मंगलबार भएको खेलमा नेपालको तर्फबाट कप्तान सुजल श्रेष्ठले पाँचौं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

यस्तै खेलको ५० औं मिनेटमा सुजलले नै अर्को गोल थपे । तेस्रो गोल अभिषेक रिजालको नाममा रहृयो । उनले ६६ औं मिनेटमा गोल गरेका थिए भने खेलको ७७ औं मिनेटमा मिक्चेन तामाङले चौथो गोल गरे । उनले डिबक्स बाहिरबाट उत्कृष्ट फ्रि किक मार्फत् गोल गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ