घोराही । दाङ चेम्बर अफ कमर्सको आयोजनामा माघ १० देखि गते देखि घोराहीमा शुरु भएको ‘नेपाल भ्रमण वर्ष २०२० पर्यटन प्रबद्र्धन व्यापारिक एवं कृषि...
विराटनगर, १४ माघ । प्रदेश १ मा सुर्तीजन्य पदार्थको बिक्री वितरणमा बन्देज लगाइएको छ । सार्वजानिक स्थलमा सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमनको काम प्रदेश...
मोरङ, माघ १४ । मोरङको धनपालथान गाउँपालिका-४ का ३८ बर्षीय बिशुन देव मुखियाको कुटपिटबाट मृत्यु भएको छ । गत माघ ४ गते धनपालथान गाउँपालिका-४ को...
बिराटनगर, माघ १४ । मोरङ र पाँचथरमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । सोमवार राती पौने ११ बजेको समयमा मोरङको सुन्दरहरैचा...
जगदीश नाथ योगी (राजकुमार) /सुर्खेत, १४ माघ । सुर्खेतको बिरेन्द्रनगर ४ गौतम चोक नजिक टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको घटनास्थलमै मृत्यु भएको...
माघ १४, भैरहवा रुपन्देहीको रोहीणी गाउँपालिका ४ छिपागढमा दुई वटा ट्रक आपसमा ठोक्किदा तीन जनाको मृत्यु भएको छ । अन्य ९ जना घाइते भएका छन्...
दाङ, १३ माघ । दाङ तुलसीपुर उ.म.न.पा.-१२ सितलपुरबाट प्रहरीले लागु औषध चरेस हित तीन जनालाइ प्मारहरीले पक्राउ गरेकेा छ । गोप्य सुचनाको आधारमा साेमवार साझ...
काठमाडौँ, १३ माघ । राज्य व्यवस्था सुशासन समितिले सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका विषयमा थप गृहकार्य...
काठमाडाैं, १३ माघ । पूर्वउपसभामुख डा शिवमाया तुम्वाहाम्फेले पार्टीले दिएको जिम्मेवारीअनुसार अब पार्टीको पुरानै काममा फर्कने बताउनुभएको छ । दोलखा आउनुभएका पूर्वउपसभामुख तुम्वाहाम्फेले आज चरिकोटमा सञ्चारकर्मीसँग...
विराटनगर, १३ माघ । प्रदेश १ काे मन्त्रिपरिषद बैठकले प्रदेशसभाको हिउँदे अधिवेशन माघ २३ गते ३ बजे बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेकेा...
काठमाडौँ,१३ माघ । बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी पाल्पा जिल्लाले जनताको घरको छतमा राखिएको एनसेल टावर तत्काल हटाउन र सिम बहिष्कार गर्न अपिल गरेको छ...
काठमाडौं, १३ माघ । देशका बिभिन्न जिल्लामा एकै दिन आधा दर्जन बढी एनसेल टावरमा अज्ञात समूहले आगजनी गरेको छ । खैरहनी नगरपालिका–२ मा केशवराज दवाडीको जग्गामा...
ओखलढुङ्गा, १३ माघ । ओखलढुङ्गामा आज बिहान सवारी दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने चालकसहित अन्य तीन जना गम्भीर घाइते भएका छन् । चम्पादेवी गाउँपालिका–५...
१३ माघ, डडेल्धुरा । डडेल्धुरामा एक सरकारी कार्यालयमा बम बिष्फोट भएको छ । सुदूरपश्चिम प्रदेश अन्र्तगतको पूर्वाधार विकास कार्यालय रहेको डडेल्धुरामा मध्यरातमा बम बिष्फोट भएको...
सिरहा, १२ माघ । आगोमा जलेर घाइते सिरहाको औरही गाउँपालिका–५ औरही नवटोलकी २७ वर्षीय अनिताकुमारी यादवको उपचारका क्रममा आज बिहान मृत्यु भएको छ । गत शुक्रबार...
काठमाडाैं, १२ माघ । प्रहरीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा डाँका गर्ने गिरोहलाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले उपत्यकाका विभिन्न स्थानमा रहेर डाँका...
ठेगाना:अनामनगर काठमाडौँ