लागु औषध चरेससहित तीन जना पक्राउ

लागु औषध चरेससहित तीन जना पक्राउ

  • सोमवार, माघ १३, २०७६
  • मिर्मिरे अनलाइन

  • 2.6K
    SHARES

दाङ, १३ माघ ।

दाङ तुलसीपुर उ.म.न.पा.-१२ सितलपुरबाट प्रहरीले लागु औषध चरेस हित तीन जनालाइ प्मारहरीले पक्राउ गरेकेा छ । गोप्य सुचनाको आधारमा साेमवार साझ ५ बजे  हिडिरहेको अवस्थामा फेला पारी रितपुर्वक खानतलासी
गर्दा निजहरूको साथबाट २ किलो ५०० ग्राम ला.औ.( चरेस ) सहित उनीहरू पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरूमा कुम मुसिकोट न.पा.२ रातामाटा बस्ने बर्ष २१ को अनिल पुनमगर, रुकम आठबिस्कोट न.पा.९ बस्ने बर्ष २८ को भिम ब.सार्की  र रुकुम मुसिकोट न.पा.६ बस्ने बर्ष ४० को बाहादुर बोहोरा रहेका छन् ।

निजहरूमा आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा सूचना अधिकृत
प्र.ना.उ. सुमित खड्काले जानकारी दिइन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ