टिप्परले मोटरसाइकललाई ठक्कर दियो, एक जनाको घटनास्थलमै मृत्यु

टिप्परले मोटरसाइकललाई ठक्कर दियो, एक जनाको घटनास्थलमै मृत्यु

  • मङ्लबार, माघ १४, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

जगदीश नाथ योगी (राजकुमार) /सुर्खेत, १४ माघ ।

सुर्खेतको बिरेन्द्रनगर ४ गौतम चोक नजिक टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

सुर्खेत जुम्लारोड नोबल एकेडेमि अगाडि भे १ ख २२४२ नम्बरको ट्रिप्परले भे ६ प २१७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा कालिकोट महावै गाउँपालिका–३ सिमखेत घर भएका २० वर्षीया केशर सिंहको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरिक्षक रबि रावलले जानकारी दिनुभयो ।

प्रत्यक्षदर्शीका अनुसार मोटर्साइकल साइड लाउन खोज्दा निकै स्पिड्मा आएको टिप्परले पछाडीबाट ठक्कर दिएको थियो ।

अहिले घटनास्थल वरपर सडक अबरुद्ध छ । टिप्पर र चालक लाई प्रहरिले नियन्त्रणमा लिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ