काठमाडौं, कात्तिक ३ । राष्ट्रपति डा. रामवरण यादवले ६ सय १० जनाको कैद माफी दिनुभएको छ । राष्ट्रपति कार्यालयले विज्ञप्ती निकालेर नयाँ संविधान जारी भएको...
धादिङ, ३ कात्तिक । नलाङ गाविस–३ झगरेकी ३२ वर्षीया महिला र उनका चार सन्तानलाई उनका पतिले कात्तिक १ गते राति घर निकाला गरेपछि उनीहरु...
कञ्चनपुर, ३ कार्तिक । छाडा चौपायाका कारण कञ्चनपुरमा दुर्घटनाका घटना बढ्दै गएका छन् । अनुत्पादक चौपायालाई स्थानीय बासिन्दाले बजार क्षेत्रमा लगेर छाड्ने क्रम बढेपछि सडक दुर्घटनामा...
काठमाडौं, ३ कार्तिक । आश्विन शुक्ल सप्तमीका अवसरमा आज देशभरका शक्तिपीठमा फूलपाती भित्र्याइँदै छ । दसैँको पहिलो दिन जस्तै सप्तमी, अष्टमी, नवमी एवम् दशमी तिथिको विशेष...
काठमाण्डौ,२ कात्तिक । दार्चुलामा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पमापन केन्द्र सुर्खेतका अनुसार बिहान ५ बजेर ५० मिनेटमा दार्चुलाबाट ४४ किलोमिटर उत्तर...
अमेरिका, २ कात्तिक । ‘गुगल ब्वाय’का रूपमा परिचित आदित्य दाहाललाई लस एन्जल्सस्थित श्री पशुपतिनाथ फाउन्डेसनमा सम्मान गरेको छ । विसं २०६७ साउन ७ गते शेषराज...
रौतहट, २ कात्तिक । गौर नगरपालिका–१३ स्थित मुडवलवामा आज भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार भारतीय नम्बरको जिपले...
काठमाडौं, २ कार्तिक । गैँडाको आक्रमणबाट महोत्तरीको सोनमा गाविसमा दुईजना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा सोनमा गाविस– १ बस्ने रामपुकार ठाकुरकी पत्नी ३७ वर्षीया...
काठमाडौं, २ कार्तिक । दशैंका लागि पोखरामा करिब १६ हजार भेडा, च्याङ्ग्राा भित्रिएका छन् । मुस्ताङ, डोल्पा, मुगु, तिब्बतबाट ३० करोड बराबरका भेडा च्याङ्ग्रा पोखरा ल्याएको...
काठमाडौं, २ कार्तिक । भारतीय नाकाबन्दीका कारण मुलुकभर इन्धन को चरम अभाव भइरहेका बेला उपत्यकामा भने सुरक्षाकर्मीबाटै पेट्रोलको कालोबजारि भइरहेको भटिएको छ । बजार अनुगमन गर्ने...
काठमाडौं, १ कार्तिक । नवलपरासीको दलदले–बुलिङ्गटार सडक खण्ड २ महिनापछि संचालनमा आएको छ । नवलपरासीको दलदले–बुलिङ्गटार सडक खण्डको अर्खलामा गएको पहिरो जिल्ला विकास समिति नवलपरासीको सहयोगमा...
काठमाडौं, १ कार्तिक । बडादशैं अन्तर्गत आज कात्यायिनी भगवतीको पूजा आराधना गरिँदैछ । आज कात्यायिनी भगवतीको पूजा गरेमा रोग, शोक, भय, दुःख, दरिद्र जस्ता संकट नाश...
असोज ३० सल्यान । जिल्लाभरी राजनीतीक भाग वण्डा गरीकन बर्षायाममा विग्रिएको बाटो मर्मत भैरहेका वेला फलावाङ्गाका स्थानियवासीले आफै चन्दा संकलन गरेर बाटो मर्मत गरेका छन...
असोज ३० ताप्लेजुङ देशमा संविधान जारी भएसँगै किरात मूलबासी स्वतन्त्र लिम्बुवान नामक कहिल्यै नसुनिएको संगठनद्धारा विभिन्न स्थानमा चन्दा आतंक तथा संगठित आपराधिक कृयाकलापमा संलग्न भई...
काठमाडौं, ३० असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक हस्तक्षेपबाट मुक्त र निर्भिक भएर काम गर्न नेपाल प्रहरीलाई निर्देशन दिनुभएको छ । नेपाल प्रहरीको ६० औं...
काठमाडौ ३० असोज । भारतको उत्तरप्रदेशमा आज हुने ग्राम पन्चायतको निर्वाचनलाई मध्यनजर गर्दै बर्दियासँग जोडिएको नेपाल भारत सीमानाका सिल गरिएको छ । उत्तरप्रदेश राज्य स्थित बहाराइ...
ठेगाना:अनामनगर काठमाडौँ