बर्दियासँग जोडिएको नेपाल भारत सीमानाका सिल

बर्दियासँग जोडिएको नेपाल भारत सीमानाका सिल

  • शनिबार, अशोज ३०, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौ ३० असोज ।  

भारतको उत्तरप्रदेशमा आज हुने ग्राम पन्चायतको निर्वाचनलाई मध्यनजर गर्दै बर्दियासँग जोडिएको नेपाल भारत सीमानाका सिल गरिएको छ ।

उत्तरप्रदेश राज्य स्थित बहाराइ जिल्लामा आज हुन लागेको निर्वाचनलाई मध्यनजर गर्दै गएरातिबाट सीमानाका सिल गरिएको जनाएको छ ।

दुवै मुलुकको समाकक्षीको सहमतिमा निर्वाचनलाई मध्यनजर गर्दै आज बेलुकी ५ बजेसम्मका लागि सिमा सिल गरिएको प्रमुख जिल्ला अधिकारी विनोदबहादुर कुवँरले बताउनुभयो ।

सिमा सिल भएपछि दसैका लागि भारतबाट घर फर्किनेहरु मारमा परेका छन् । बिरामीको अवस्था हेरेर एम्बुलेन्सलाई भने छुट दिइएको छ ।

यसैबीच निर्वाचनलाई मध्यनजर राख्दै नेपाल भारतका सुरक्षकर्मीले सीमामा सुरक्षा दिइरहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ