दार्चुलामा भूकम्पको धक्का

दार्चुलामा भूकम्पको धक्का

  • सोमवार, कार्तिक २, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाण्डौ,२ कात्तिक ।

दार्चुलामा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ ।

भूकम्पमापन केन्द्र सुर्खेतका अनुसार बिहान ५ बजेर ५० मिनेटमा दार्चुलाबाट ४४ किलोमिटर उत्तर पश्चिम भारतमा केन्द्रबिन्दु बनाएर ४.२ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पले कुनै प्रकारको क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । दार्चुला भूकम्पको उच्च जोखिममा रहेको जिल्ला मानिन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ