६ सय १० जनाको कैद माफी

६ सय १० जनाको कैद माफी

  • मङ्लबार, कार्तिक ३, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

काठमाडौं, कात्तिक ३ ।

राष्ट्रपति डा. रामवरण यादवले ६ सय १० जनाको कैद माफी दिनुभएको छ ।

राष्ट्रपति कार्यालयले विज्ञप्ती निकालेर नयाँ संविधान जारी भएको र दसैँको अवसरमा संशोधित कारागार नियमावली अनुसार ६ सय १० जनाको कैद माफी गरिएको जनाएको हो ।

मन्त्रिपरिषद बैठकले ४० प्रतिशत कैद भुक्तान वा ६५ वर्ष पुगेका आधारमा कैद मिनाहा गर्ने व्यवस्थासहित ‘सजाय माफी, मुलतबी, परिवर्तन वा कम कार्य्विधि, २०७१’ संशोधन गरेको थियो । यसअघि ५० प्रतिशत कैद भुक्तान र ७० वर्षपछि कैद मिनाहा हुने व्यवस्था थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ