काठमाडौँ, १७ जेठ । अफगानिस्तानको राजधानी काबुलमा आज बिहान भएको आतङ्कवादी आक्रमणमा परी पाँच नेपाली घाइते भएका छन् । परराष्ट्र मन्त्रालयले अफगानिस्तानमा भएको आक्रमणमा...
काठमाडौँ, १७ जेठ । काठमाडौँ महानगरपालिकाले ८० वर्ष पूरा भएका पुरुष र ७५ वर्ष पूरा भएका महिलालाई ‘वरिष्ठ ज्येष्ठ नागरिक’का रुपमा सम्मान स्वरुप वार्षिकरुपमा...
काठमाडौं ,१७ जेठ । दलका प्रतिनिधिको विवादपछि मतपत्र च्यातिएको चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुन मतदान गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ। भरतपुर महानगरका मेयर...
इलाम,१७ जेठ । इलाम सदरमुकाममा एक युवाले इलामका राजनितिक दलहरुलाई बारम्वार राष्ट्रियता जोगाउन आग्रह गर्दा पनि वेवास्ता गरेपछि नेपालको राष्ट्रिय झण्डा फहराएका छन् । इलाम नगरपालिका–६...
इलाम १७ जेठ । स्थानीय तहको निर्वाचन नजिकिदैँ गर्दा इलाममा एमाले भित्रको असन्तुष्टि थताथुल्ल भएको छ । एमालेका बरिष्ठ नेता झलनाथ खनालको क्षेत्र रहको...
काठमाडौँ, १७ जेठ । पहिलो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न भएका गाउँपालिका र नगरपालिकामा यतिबेला धमाधम कार्यपालिकाको निर्वाचन भइरहेको छ । स्थानीय तहको मन्त्रिपरिषद् मानिने...
सोलुखुम्बु, १७ जेठ । अक्सिजनका सिलिन्डर चोरिएर सगरमाथा आरोहीलाई हैरानी बेहोर्नुपरेको घटनामा वृद्धि हुन थालेको छ । उचाइमा जाँदा खुल्लारुपमा पाइने अक्सिजन घट्दै जाने भएकाले...
१७ जेठ,काठमाडौं । एक नाबालिकालाई बलात्कार गर्न खोजेको भन्दै एमाले निकट अनेरास्ववियुका अध्यक्ष प्रहरीको खोरमा पुगेका छन् । बालिकामाथि यौन दुव्र्यवहार गरेको भन्दै स्थानीयले अशोक...
१७ जेठ,काठमाडौं । अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य रामबहादुर तिरुवालाई प्रहरीले गिरफ्तार गरेको छ । बुधबार दिउँसो लालितपुरस्थित किष्ट हस्पिटलबाट गिरफ्तार गरेको अखिल क्रान्तिकारीका महासचिव दिपेन्द्र...
पोखरा, १७ जेठ । नेपालको संविधान २०७२ ले व्यवस्था गरेअनुसार स्थानीय तहलाई प्रदान गरिएका अधिकारको उपयोगको विषय यतिखेर सबैको चासो र चर्चाको विषय बनेको...
जेठ १७, काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अरुले पिठो बेचेर राजनीति गरे पनि माओवादी केन्द्रले भने चामल...
काठमाडौं ,जेष्ठ १७। राष्ट्रिय जनता पार्टी नेपालको सचिवालय बैठक आज बस्दै छ । बैठक बिजुलीबजारस्थित पार्टीको केन्द्रिय कार्यालयमा अपरान्ह बस्ने छ । बैठकमा स्थानीय तहको...
चितवन, १६ जेठ । भरतपुर महानगरपालिकाको मतगणनाका क्रममा आइतबार राति मतपत्र च्यातिएको विषयमा निर्वाचन आयोगले गठन गरेको छानबिन टोलीले आज बिहानैदेखि जिल्लाका राजनीतिक दलका...
काठमाडौ १६ जेठ । वरिष्ठ पर्यटन व्यवसायी बिके श्रेष्ठको ६४ वर्षका उमेरमा मंगलबार निधन भएको छ । अर्बुद रोगबाट लामो समयदेखि पीडित श्रेष्ठको मंगलबार बिहान आफ्नै...
बाजुरा, १६ जेठ । बाजुरा विमानस्थल कोल्टीमा अवतरण गर्नेक्रममा नेपाली सेनाको जहाज दुर्घटना भएको छ । हुम्लाका लागि चामल लिएर नेपालगन्जबाट उडेको कल साइन एन ए ०४८...
काठमाडौ १६ जेठ । ताप्लेजुङको फुङलिङ नगरपालिकामा रोकीराखेको स्काभेटरमा आगलागी भएको छ । फुङलिङ नगरपालिका ८ स्थित ल्याङवामा काम सकेर रोकेर राखिएको स्काभेटरमा विहान करिब...
ठेगाना:अनामनगर काठमाडौँ