काठमाडौँ, १५ जेठ । नारायणहिटी दरबार परिसरको पूर्वी भागमा बन्दै गरेको ‘गणतन्त्र स्मारक’ निर्माण कार्य पाँच वर्ष बितिसक्दा पनि सकिएको छैन । सरकारको २०६९ मङ्सिर...
काठमाडौँ, १५ जेठ । उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानको पूर्ण कार्यान्वयन, समृद्ध राष्ट्र निर्माण तथा भौगोलिक अखण्डता, सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय एकतालाई अझै सुदृढ गर्दै...
बनेपा, १५ जेठ । काभ्रेपलाञ्चोकको जिल्ला कारागार धुलिखेलमा रहेका १४ जना बन्दी आज कारागारमुक्त भएका छन् । गणतन्त्र दिवसको अवसरमा उनीहरुलाई कारागारमुक्त गरिएको हो...
काठमाडौँ, १५ जेठ । गणतन्त्र दिवस–२०७४ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । संविधानसभाको पहिलो बैठकले विसं २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक...
भरतपुर ,१५ चितवन । भरतपुर महानगरपालिकामा गएराति पौने १२ बजे वडा नं १९ को मतगणना चलिरहेका बेला राजनीतिक दलका प्रतिनिधिबीच विवाद उत्पन्न हुँदा मतपत्र च्यातिएको थियो ।...
काठमाडौं ,१५ जेठ । गएरातिदेखि स्थगित भएकाे भरतपुर महानगरपालिकाको मतगणना अघि बढाउने विषयमा निर्वाचन आयोगले आकस्मिक बैठक बाेलाएकाे छ । अाज विहान ९ बजे आयोगको कार्यालय कान्तिपथमा...
भरतपुर महानगर मत गणना जारी छ । हालसम्मकाे मतगणना अनुसार एमालेका उम्मेदवार देवी ज्ञवाली माअाेवादीका उम्मेदवार रेणाु दाहाल भन्दा ७ सय ३३ मतले अगाडि छन्...
१४ जेष्ठ,विरगञ्ज । दोस्रो चरणको निर्वाचन नजिक आउँदै गर्दा एमालेका केन्द्रीय सदस्य र पूर्व सांसदसहित दर्जनौं नेता–कार्यकर्ता संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन्...
१४ जेठ,काठमाडौं । पहिलो चरणको स्थानिय तह निर्वाचनपूर्व पक्राउ परेका नेपाल कम्युनिस्ट पार्टीका वैकल्पिक केन्द्रीय सदस्य नारायण महर्जन रिहा भएका छन् । पहिलो चरणको चुनावपूर्व...
धादिङ, १४ जेठ । धादिङबेंसी–सल्यानटार सडकखण्डअन्तर्गत नीलकण्ड नगरपालिका–११ भकारेमा आज साँझ बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुने पाँचै जना...
झापा ,१४ जेठ । झापाको कचनकवल गाउँ पालिका उपाध्यक्षमा इश्वरिमाया गाइनेको नाम अघि सारिएको छ । २ हजार मजदुर कार्यरत मित्तल टि स्टेट पथरियामा २७ बर्षदेखि...
काठमान्डाै ,१४ जेठ । व्यवस्थापिका संसदमा दर्ता भएको प्रधानन्यायधीश सुशीला कार्कीविरुद्धको महाअभियोग प्रस्ताव औपचारिक रुपमा फिर्ता भएको छ । काँग्रेस र माओवादी केन्द्रका दुई सय ४९...
धादिङ ,१४ जेठ । धादिङको निलकण्ठ १० भकारेमा आज यात्रु बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । घटनामा अन्य २० जना भन्दा बढी यात्रु...
काठमाडौँ, १४ जेठ । सरकारले गोमा एयरको विमान दुर्घटनाबारे छानबिन गर्न पाँच सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको छ । दुर्घटनाबारे विस्तृत छानबिन गरी ९० दिनभित्र...
भरतपुर ,१४ जेठ । भरतपुर महानगरपालिकाको २९ वटा वडामा अब ३ वटा वडाको मात्रै मतगणना गर्न बाँकी रहदा कस्को पल्ला भारी हुने हो भनेर सबैको चासो...
भक्तपुर, १४ जेठ । चाँगुनारायण नगरपालिकाका वडा नं ५ मा एक वडा सदस्यबाहेक नेपाली काँग्रेसको समूह विजयी भएको छ । आज बिहान सार्वजनिक भएको मतपरिणामअनुसार...
ठेगाना:अनामनगर काठमाडौँ