भक्तपुर, १९ जेठ । भक्तपुर जिल्ला अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरणले अधिग्रहण गरेको जग्गा किर्ते गरी ठगी गर्ने १२ जनालाई कारबाहीको फैसला सुनाएको छ...
काठमाडौँ, १९ जेठ । सरकारले नेपाल पत्रकार महासङ्घको अधिवेशन सम्पन्न गर्नका लागि रु ३० लाख अनुदान दिने निर्णय भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा...
पोखरा, जेठ १९ । प्रधानसेनापति राजेन्द्र क्षेत्रीले देशको सार्वभौमिकता र अखन्डता रक्षाका लागि नेपाली सेना जस्तोसुकै कदम चाल्न तयार रहेको बताउनु भएको छ । पोखराको फूलबारी...
सुरेन्द्र भण्डारी/झापा, १९ जेठ । जन्म दिने आमाले आफू अपहरणमा परेको नाटक गर्दै रु ३० लाख फिरौती माग्लिन् भन्ने कुनै छोराले कल्पनासम्म गरेको हुँदैन...
काठमाडौँ, १९ जेठ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आगामी हप्तादेखि उपत्यकाभरी नै जथाभावी रुपमा बाटो काट्ने पैदलयात्रुलाई कारबाही गर्ने भएको छ । यही जेठ १६ गतेदेखि...
पोखरा, १८ जेठ । नेपाल प्रहरीले केही सार्वजनिक अपराध सम्बन्धि मुद्दा २०२८ लाई कसरी दुरुपयोग गरिरहेको छ भन्ने कुरोको रहस्योद्घाटन बिहीबार पोखरामा भएको छ । करीब...
काठमाडौँ , १९ जेठ । जनताले आफ्नो अमूल्य भोट दिएर जिताएका जनप्रतिनिधिले आफ्नो बारेमा राम्रो कामको सुरु गर्ने विश्वास हुनु स्वाभविकै हो । आफूले जिताएका जनप्रतिनिधिले...
काठमाडौ ,१९ जेठ । आज जेठ १९, तत्कालिन राजा विरेन्द्रको वंश विनाश हुनेगरी नारायणहिटी दरबार हत्याकाण्ड भएको आज १६ वर्ष पूरा भएको छ । २०५८...
डोटी,जेष्ठ १९ । ईजाजत बिना नेपाल प्रवेश गर्दा डोटीमा पक्राउ परेका भारतीय प्रहरीलाई कारबाहि नै नगरी गुपचुप रुपमा बुझाईएको छ । कञ्चनपुरको सिमापारी बनबासामा लगेर...
वालिङ, १९ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी, स्याङ्जाका अध्यक्ष गणेशबहादुर गुरुङसहित २०७ जनाले बिहीबार संयुक्तरुपमा पार्टीबाट राजीनामा दिएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले बिहीबार वालिङमा...
सरोज आचार्य/काठमाडौँ, जेठ १९ । ट्राफिक प्रहरीलाई अहिले जेब्राक्रसबाट सडक पार नगर्ने पैदल यात्रु नियन्त्रणमा लिई जरिवाना गर्न भ्याई नभ्याई छ । तर सडकमा...
पर्वत, १९ जेठ । पर्वतको कुश्मा नगरपालिकाको नगर कार्यपालिकामा नेकपा ९एमाले० को प्यानलै विजयी भएको छ । बिहीबार भएको निर्वाचन प्रक्रियामा नेकपा ९एमाले०को प्यानलसहित विजयी...
गोरखा, १९ जेठ । गोरखाको विकट पर्यटकीय गाउँ लाप्राकका सन्तोष गुरुङ गाविस सचिव, अध्यक्ष हुँदै हालै सम्पन्न स्थानीय तह निर्वाचनमार्फत गाउँपालिका प्रमुख बन्नुभयो ।...
काठमाणडाै ,१९ जेठ । तत्कालीन राजा वीरेन्द्रको वंश नास भएको नारायणहिटीस्थित त्रिभुवन सदन अबको डेढ वर्षमा निर्माण हुने भएको छ । तत्कालीन राजा ज्ञानेन्द्र शाहले...
डोटी ,१९ जेठ । डोटीको दिपायल–सिलगढी नगरपालिका–८ लडागडाका लालबहादुर आउजीलाई घरबाटै पक्राउ गरेर लैजाने भारतीय प्रहरीका डिएसपी सहित पाँच जना भारतीय प्रहरी र दुई जना...
काठमाण्डौ, जेठ १८ । व्यवस्थापिका–संसदको आजको बैठक पनि प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधका कारण कार्यसूचीमा प्रवेश नगरी स्थगन भएको छ । भरतपुर महानगरपालिकाको मतगणना जारी रहँदा...
ठेगाना:अनामनगर काठमाडौँ