१७ जेठ,काठमाडौं । अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य रामबहादुर तिरुवालाई प्रहरीले गिरफ्तार गरेको छ ।
बुधबार दिउँसो लालितपुरस्थित किष्ट हस्पिटलबाट गिरफ्तार गरेको अखिल क्रान्तिकारीका महासचिव दिपेन्द्र चलाउनेले जानकारी दिए ।
नेता तिरुवालाई विना सर्त रिहाईको माग गर्दै चलाउनेले नछोडे कडा अान्दोलनमा जाने बताए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline