विराटनगर, २३ मंसिर । मोरङका छमध्ये दुई निर्वाचन क्षेत्रबाट वाम गठबन्धनका उम्मेदवार प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । सोअनुरुप मोरङ–६ बाट नेकपा(एमाले)का लालबाबु पण्डित ३३ हजार...
२३ मंसिर, ताप्लेजुङ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा ताप्लेजुङका सबै सिटमा वाम गठबन्धनले विजय हासिल गरेको छ । काठमाडौंमा निर्वाचन जित्न नसकेका एमाले सचिव...
२२ मंसिर,काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई विक्रम पाण्डले पछि पारेका छन् । सुरुवाती चरणमा अग्रता लिएका प्रचण्ड दोस्रो परिणाम अाउने बेलासम्म पछी परेका हुन्...
काठमाडौँ, २२ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको दोस्रो चरणमा ४५ जिल्लामा बिहीबार भएको निर्वाचनमा छिटफुट घटनाबाहेक उत्साहका साथ सफल भएको मानवअधिकार तथा शान्ति...
काठमाडौं २२ मंसिर,। पहिलो चरणको मतगणनामा कमजोर प्रदर्शन गरिरहेको नेपाली कांग्रेसले दोस्रो चरणको नतिजामा उल्लेख्य सुधार आउने दाबी गरेको छ । कांग्रेस निर्वाचन परिचालन समितिका संयोजक...
काठमाडौँ, २२ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा संक्रमणकालको अन्त्य नहुँदा मानवअधिकारको अवस्था सुदृढ हुन नसकेको बताउनुभएको छ । शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजना गरेको...
हुम्ला, २२ मंसिर । हुम्लामा प्रतिनिधि सभा सदस्यमा बागी उम्मेदवारी दिनुभएक माओवादी केन्द्रका छक्कबहादुर लामा विजयी हुनुभएको छ । लामाले ८ हजार ४९१ मत प्राप्त गरी विजयी...
काठमाडौँ, २२ मंसिर। नेकपा (माओवादी केन्द्र)का उम्मेदवार कमला रोका पूर्वी रुकुमबाट प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको पहिलो निर्वाचित महिला सांसद बन्नुभएको छ । कान्छो जिल्लाको रुपमा परिचित...
म्याग्दी, २२ मंसिर । म्याग्दीको प्रदेशसभा सदस्यमा क्षेत्र ९क०बाट नेकपा ९माओवादी केन्द्र०का विनोद केसी निर्वाचित हुनुभएको छ । नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनबाट...
डडेल्धुरा मंसिर २२ । डडेल्धुराको भित्रि मधेसमा पर्ने परशुराम नगरपालिकाको मतपेटिका बोकेको गाडीलाई लक्षित गरी बम बिस्फोट भएको छ । मतपेटिका सदरमुकाम लैजाने क्रममा बाटोमा बिस्फोट...
मकवानपुर, २२ मंसिर । मकवानपुरको भीमफेदीमा म्यादी प्रहरी बोकेको ट्रिपर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रिपर दुर्घटनामा चालक ५० वर्षीय शेरबहादुर गोपाली...
२२ मंसिर,चितवन । जिल्लामा मत गणना सुरु हुँदैछ । सबैको साँचो बनेको चितवन क्षेत्र नम्बर ३ को मत गणना पनि केहीबेरमा सुरु हुँदैछ । माओवादी केन्द्रका...
२२ मंसिर,काठमाडौं । वरिष्ठ पत्रकार तथा राजनीतिक विश्लेषक नरेन्द्र जंग पीटरले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट र जनयुद्धबारे दिएका पछिल्ला अभिव्यक्तिबारे माओवादी...
२२ मंसिर,धनगढी । डडेल्धुरामा मतमेटिका बोकेको गाडीलाई लक्षित गरी बम विस्फोट हुँदा कर्मचारी र प्रहरीको भागाभाग परेको छ। शुक्रबार बिहान ९ः३० बजेतिर जिल्लाको पर्शुराम नगरपालिका–१२,...
काठमाडौँ, २२ मंसिर । नवौँ मानव अधिकार राष्ट्रिय महाभेला शनिबारदेखि काठमाडौँमा शुरु हुने भएको छ । यही मंसिर २५ गतेसम्म डिल्लीबजारको नेपाल सांस्कृतिक संघमा हुने उक्त...
दोलखा, मंसिर २२ । दोलखामा शुक्रबार बिहान भूकम्प गएको छ । सेबजालो नजिकै केन्द्रबिन्दु बनाएर बिहान ८ः३६ को समयमा भूकम्प गएको हो । ५.२ म्याग्निच्यूडको भूकम्पको...
ठेगाना:अनामनगर काठमाडौँ