प्रचण्डलाई पछि पारे काग्रेसका पाण्डेले : कार्यकर्ता भन्छन्, प्रचण्डलाई हराउन सजिलो छैन , खुसि नभएको राम्रो !

प्रचण्डलाई पछि पारे काग्रेसका पाण्डेले : कार्यकर्ता भन्छन्, प्रचण्डलाई हराउन सजिलो छैन , खुसि नभएको राम्रो !

  • शुक्रबार, मंसिर २२, २०७४
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

२२ मंसिर,काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई विक्रम पाण्डले पछि पारेका छन् । सुरुवाती चरणमा अग्रता लिएका प्रचण्ड दोस्रो परिणाम अाउने बेलासम्म पछी परेका हुन् ।

चितवन निर्वाचन क्षेत्र नम्बर ३ को मतगणनाको पछिल्लो परिणामअनुसार पाण्डले ४४७ भोट पाउँदा प्रचण्ड ३०२ मै सिमित भएका छन् ।

राप्रपा प्रजातान्त्रिककका नेता विक्रम पाण्डेले प्रचण्डलाई १४५ मतले पछि पारेका छन् ।

चितवनका तीन वटै निर्वाचन क्षेत्रको मतगणना भइरहेको छ ।

देशभरमा माओवादी केन्द्रले राम्रो अग्रता लिइरहेको बेला चितवनमा भने अध्यक्ष नै पछी परेका छन् तर यो हजार मत पनि नगनेको अवस्थाको हो ।

नेकपा एमालेको साथ पाएका प्रचण्डलाई पाण्डेले सजिलै हराउन कठिन हुने नै देखिन्छ ।मतगण्ना स्थलमा रहेका माओवाद्यीका कार्यकर्ता भने अहिले केहि प्रतिशत मत गन्दा पाण्डेको अग्रता आयो भन्दैमा खुसि नहुन सुझाव दिन्छन् । प्रचण्डलाई हराउने सपना नदेख्न उनीहरुको आग्रह छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ