व्यवस्थापकीय क्षमताको कमजोरीकै कारण काग्रेसले पकड क्षेत्र गुमायो : खाड

व्यवस्थापकीय क्षमताको कमजोरीकै कारण काग्रेसले पकड क्षेत्र गुमायो : खाड

  • शुक्रबार, मंसिर २२, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

काठमाडौं २२ मंसिर,।
पहिलो चरणको मतगणनामा कमजोर प्रदर्शन गरिरहेको नेपाली कांग्रेसले दोस्रो चरणको नतिजामा उल्लेख्य सुधार आउने दाबी गरेको छ ।

कांग्रेस निर्वाचन परिचालन समितिका संयोजक तथा केन्द्रीय सदस्य बालकृष्ण खाँडले ‘पहिलो चरणमै पनि बाँकी जिल्लाको मत गन्दा आफनो सिट सुध्रिने भन्दै दोस्रो चरणको चुनावमा मा आफनो जित सुनिस्चीत रहेकोदावी गर्नुभएको छ ।

मनाङमा हालसम्मका सबैजसो निर्वाचनमा कांग्रेसले विजय हासिल गर्दै आएको थियो । यसपटक व्यवस्थापकीय क्षमताको कमजोरीकै कारण उक्त सिट गुमाउनुपरेको खाँडको छ खाडंले भन्नुभयो ।

कांग्रेस एक भएर चुनावी मैदानमा होमिएकाले दोस्रो चरणको नतिजा राम्रो हुने आशा रहेको खाँडको भनाइ छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ